गोकर्णेश्वरमा सञ्चारकर्मी र कलाकारको रोपाइँ (तस्वीरहरू)

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले रोपाईँ दिवस मनाएको छ ।  ‘मानो रोपेर मुरी फलाउने दिन, राष्ट्रिय धान दिवस असार १५’ भन्ने मूल नाराका साथ काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको सहकार्य र महिला सामूहिक कृषक समूह गोकर्णेश्वर नगरपालिका– ४ सहआयोजक उत्तरबाहिनी मन्दिर परिसरमा विशेष कार्यक्रमको आयोजना गर्दै रोपाईँ दिवस मनाएको हो  ।

कार्यक्रममा  लोकप्रिय गायक राजु परियार जन्म दिन पनि सोहि कार्यक्रममा केक काटेर मनाइएको थियो।  त्यस्तै  बद्री पंगेनी, भगवान भण्डारी, शिवनारायण जोशी, लोकदोहोरी गायिका शिला आले, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगरलगायतले गीत गाएर मनोरंजनसमेत प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं सांसद सन्तोस चालिसे,  गोकर्णेश्वरका नगरप्रमुख दिपक कुमार रिसाललगायत कलाकार र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो।

     

 

सिफारिस

रामेछाप गेस्ट हाउसबाट ६ बालिकाको उद्धार, सञ्चालकसहित २ जना पक्राउ

काठमाडौँको कोटेश्वरस्थित एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन...

एक वर्षमा दुई लाख ३१ हजारले गरे पाथीभरा देवीको दर्शन

एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका...

बरालले पाए धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी

काठमाडौं – नेपाल धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी महेश बरालले पाएका छन् । बिहीबार अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बराललाई नियुक्ति पत्र हस्तान्तरण गर्दै पद तथा गोपनीयताको शपथ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एक वर्षमा दुई लाख ३१ हजारले गरे पाथीभरा देवीको दर्शन

एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय...

बरालले पाए धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी

काठमाडौं – नेपाल धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी महेश बरालले...

श्रीलंकाविरुद्ध खेल्ने भारतीय क्रिकेट टिमको घोषणा, फेरिए कप्तान

काठमाडौं– भारतीय क्रिकेट बोर्डले श्रीलंकाविरुद्ध हुने टी-२० र एकदिवसीय...

आज कहाँ कहाँ हुन्छ भारी वर्षा ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

आज बागमतीसहित पाँच प्रदेशमा ठूलो वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

उत्कृष्टलाई नगदसहित यमन तिज म्यूजिक अवार्ड २०८१ को आयोजना हुने

काठमाडौ - उत्कृष्टलाई नगदहित यमन तिज म्यूजिक अवार्ड २०८१...

धेरै पढिएको