गोकर्णेश्वरमा सञ्चारकर्मी र कलाकारको रोपाइँ (तस्वीरहरू)

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले रोपाईँ दिवस मनाएको छ ।  ‘मानो रोपेर मुरी फलाउने दिन, राष्ट्रिय धान दिवस असार १५’ भन्ने मूल नाराका साथ काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको सहकार्य र महिला सामूहिक कृषक समूह गोकर्णेश्वर नगरपालिका– ४ सहआयोजक उत्तरबाहिनी मन्दिर परिसरमा विशेष कार्यक्रमको आयोजना गर्दै रोपाईँ दिवस मनाएको हो  ।

कार्यक्रममा  लोकप्रिय गायक राजु परियार जन्म दिन पनि सोहि कार्यक्रममा केक काटेर मनाइएको थियो।  त्यस्तै  बद्री पंगेनी, भगवान भण्डारी, शिवनारायण जोशी, लोकदोहोरी गायिका शिला आले, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगरलगायतले गीत गाएर मनोरंजनसमेत प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं सांसद सन्तोस चालिसे,  गोकर्णेश्वरका नगरप्रमुख दिपक कुमार रिसाललगायत कलाकार र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो।

     

 

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको