सेनाले ल्याउने भनेको स्वास्थ्य सामग्री अझै आउन सकेन

काठमाडौँ – नेपाली सेनाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चीनबाट खरिद गरेको अतिआवश्यक स्वास्थ्य सामग्री सम्झौताअनुसारै ढुवानी भएको भए, मंगलबार बेलुकीसम्म सामग्री काठमाडौं आईपुग्नु पर्ने हुन्छ ।
तर,भनेअनुसार काम हुन नसकेपछि ती स्वास्थ्य सामग्रीहरु कहिलेसम्म नेपाल भित्रिन्छन् भन्ने टुंगो लागिसकेको छैन । सामग्री कहिले नेपाल आइपुग्छन् त ? यसको उत्तर स्वयं सम्झौता गर्ने सेनासँग पनि छैन ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डे केही दिनयता चीनमा लगातार सरकारी बिदा पर्नु, नेपालसहित विश्वका अन्य मुलुकहरुले पनि एकैपटक स्वास्थ्य सामग्री आपूर्ति गर्न खोज्नु, सबै मुलुकलाई एकैपटक सामग्री चाहिएको कारण विमानस्थलमा ट्राफिकको समस्या हुनु र भन्सारका चेक–जाँच गर्न समय लाग्ने कारणले गर्दा स्वास्थ्य सामग्री ल्याउन ढिलो भएको बताउँछन् । त्यसकारण सामग्री कहिले आइपुग्छ भनेर भन्न सकिने अबस्था छैन ।
तत्काल आवश्यक पर्ने भएकाले लामो प्रक्रिया गर्दा समय लाग्ने भएर सेनालाई जिम्मा दिएको स्वास्थ्य सामग्री अहिलेसम्म आइपुगेको छैन।`

सिफारिस

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण...

भर्खरै

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता पर्यो संविधान संशोधन

काठमाडौं - सरकारको नीति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा संविधान...

धेरै पढिएको