काठमाडौं नजिकैकाे उत्कृष्ट पर्यटकीय गन्तव्य शिवपुरी-विष्णुद्वार (तस्वीरहरू)

काठमाडौँको बुढानीलकण्ठ शिवपुरी-बिष्णुद्वार-पदयात्राको गन्तव्य पुरानै भएता पनि हाल यसको चर्चा दिनप्रतिदिन बढ्दो रहेको छ ।  आजभोलि बिदाका दिनमा विष्णुद्वारसम्म हाइकिङ गर्ने वा पदयात्रा गर्नेहरूको लर्को पनि धेरै नै बढेको छ ।

विशेष गरी विष्णुद्वारको भित्री जङ्गली दृश्य, झरना, ढुङ्गाहरूबीच लुकामारी खेल्दै बग्ने पानीमा रम्न कै लागि भनेर टाढा टाढा देखि आगन्तुकहरू आउने गरेका छन्।

शिवपुरी राष्ट्रिय निकुञ्जमा पर्ने विष्णुद्वार धार्मिक स्थल तथा पर्यावरण पर्यटनका लागि परिचित छ । प्रकृतिको आनन्द लिँदै पदयात्रा गर्न चाहनेहरूका लागि बिष्णुद्वार उत्कृष्ट गन्तव्य हो ।

नारायणस्थानबाट शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै ६ किमिको यात्रा तय गरेपछि विष्णुद्वार पुगिन्छ । विष्णुद्वार प्रवेशका लागि सैनिक ब्यारेकमा प्रतिव्यक्ति प्रवेश शुल्क १०० रुपैयाँ तिर्नुपर्छ । 

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको