लायन्स क्लब अफ काठमाडौँ हिमचुलीद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

ललितपुर – लामो समय सामाजिक क्षेत्रमा काम गर्दै आएको लायन्स क्लब अफ काठमाडौँ हिमचुलीले विद्यार्थीलाई स्टेशनरीका सामग्री वितरण गरेको छ ।

सोमबार ललितपुरको महालक्ष्मी नगरपालिका सानागाउँमा रहेको भानोदय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि कापी, पेन्सील र इलेजर निशुल्क वितरण गरेको हो ।

विद्यालयलाई एक सय ५० थान स्टेशनरीका सामग्री गरिएको लायन्स क्लब अफ काठमाडौँ हिमचुलीकी अध्यक्ष देवी मगर्जनले बताइन् ।

विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थीलाई स्टेशनरीका  सामग्री वितरण गरेकोमा विद्यालयका प्रधानाध्यापक बहादुर महर्जनले लायन्स क्लब अफ काठमाडौँ हिमचुलीलाई धन्यवाद दिए।

कार्यक्रममा डिस्ट्रिक गभर्नर डा.  कमल बहादुर कायस्थ, फस्ट भाइस डिस्ट्रिक गभर्नर विधान जोशी, सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर उत्तम प्रसाद कायस्थ, डिस्ट्रिक को-चिफ एड्भाइजर तथा च्याप्टर प्रेसिडेण्ट अच्युत गुरागाईं, डिस्ट्रिक लोकल गभर्मेन्ट तथा कर्पोरेट पार्टनरशिप कोअडिनेटर जितेन्द्रकुमार श्रेष्ठ, जोन चियरपर्शन देवेन्द्र गुरुङलगायतको उपस्थिति रहेको थियो।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको