कांग्रेस खाँडादेवी भिरपानी काठमाडौं सम्पर्क समितिद्वारा राहत वितरण 

काठमाडौं – नेपाली कांग्रेस खाँडादेवि ३ भीरपानी काठमाडौं सम्पर्क समितिले लकडाउनका कारण समस्या परेकाहरुलाई सहयाेग सुरु गरेकाे छ । उपत्यका लगायत विभिन्न ठाँउमा समस्या परेकाका भीरपानीबासिलाई सहयाेग गरेकाे सम्पर्क समितिले जनाएकाे छ ।

लकडाउनका कारण उपत्यकामा नै फसेका भीरपानीबासीलाई उद्वार गर्नकाे लागि सम्पर्क समिति लागि परेकाे हो । समितिले उपत्यकामा समस्या परेका विभिन्न पेशा व्यवसाय गर्ने, मजदुर, विद्यार्थी , विपन्न ,तथा विरामी गरि १५ जनालाई सहयाेग गरेकाे छ । उपत्यकाबाट घर जान , खाद्यान्न उपलब्ध गराउन र औषधि उपचारमा सहयोग उपलब्ध गराएकाे नेपाली कांग्रेस रामेछाप क्षेत्र नम्बर २ (ख) का काेषाध्य राजेश श्रेष्ठले जानकारी दिए ।

काेराेना संक्रमणबाट बच्न देशभर लगाइएकाे लकडाउनका कारण भिरपानीबासिलाई परेकाे समस्या साथ दिन सम्पर्क समितिका अध्यक्ष टेक बहादुर श्रेष्ठकाे नेतृत्वमा , नेपाली कांग्रेस रामेछाप काठमाडौं सम्पर्क समितिका सदस्य प्रदिप सुनुवार, नेपाली कांग्रेसका नेता झनक श्रेष्ठ, अर्जुन केसि, नेपाल विद्यार्थी संघका विष्णु श्रेष्ठ लगाएकाे पहलमा समस्या परेकालाई सहयाेग सुरु गरेकाे काेषाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

त्यस‌ैगरि लकडाउनका कारण भिरपानीबासि कुनैपनि समस्या परेमा सम्पर्क समितिकाे सम्पर्कमा आउन अनुराेध गर्दै समस्यामा परेकाहरुलाई निरन्तर सहयाेग गर्ने समेत श्रेष्ठले बताए ।

सिफारिस

काठमाडौँमा माघीको रौनक (तस्वीरहरू)

काठमाडौँको टुँडिखेलमा थारु र मगर समुदायले माघे संक्रान्ति पर्व मनाएका छन् । माघीको अवसरमा झाँकीसहित र्‍याली लिएको थियो । वसन्तपुरमा भेला भएर थारु समुदायका...

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

धेरै पढिएको