आजदेखि बजेट अधिवेशन सुरु हुँदै

काठमाडौँ – संघीय संसद्ले आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथिको (प्रिबजेट) छलफल वैशाख २८ गतेबाट गर्ने भएको छ। लकडाउनकाबीच शुक्रबारबाट संसद्को बजेट अधिवेशन सुरु हुँदैछ। यसपटक बजेट अधिवेशन ढिलो गरी आह्वान भएकाले सचिवालयले नीति तथा कार्यक्रम अघि प्रिबजेट छलफल गर्ने कार्यसूची बनाएको छ।

बजेट प्रस्तुत गर्नु १५ दिन अगावै प्रिबजेट छलफल सक्नुपर्ने संसद् नियमावलीमा व्यवस्था अनुसार वैशाख मसान्तभित्र प्रिबजेट छलफल सम्पन्न गरिसक्नुपर्छ। जेठ १५ मा संसद्का दुवै सदनमा बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक व्यवस्था छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेका मापदण्ड अन्तर्गत स्वास्थ्य सेवा विभागका विज्ञको सुझाव अनुसार अधिवेशनको सम्पूर्ण तयारी गरिएको सभामुख अग्नि सापकोटाको सचिवालयले जनाएको छ।

सांसदलाई नियम तथा आचारसंहिता

संसद् छिर्नु अघि कोरोना संक्रमण नभएको रिपोर्ट पेश गर्नुपर्ने

अधिवेशन अवधिभर एउटै सिटमा बस्नुपर्ने

आफू बसेको सिटमा रहेकै माइकबाटै बोल्नुपर्ने

संसद् भवन प्रवेश र फर्कंदा फरक–फरक ढोका प्रयोग गर्नुपर्ने

क्याण्टिन र सभाहल बाहिर अनावश्यक भीड गर्न नपाइने

बैठक प्रवेश गर्नुअघि अनिवार्य रूपमा साबुन पानीले हात धुनुपर्ने

बैठक अवधिभर मेडिकल मास्कको प्रयोग गर्नुपर्ने

घरमा होम क्वारेण्टाइनमा बस्नुपर्ने

तोकिएको कुर्सीमा मात्र बस्नुपर्ने

भौतिक दूरी कायम गरी समूहगत छलफल गर्ने

सिफारिस

जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषि देव फुयाँल निर्वाचित

काठमाडौं — जिल्ला समन्वय समिति महासंघ नेपालको छैटौँ राष्ट्रिय परिषद् बैठकबाट नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ। ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषि...

कांग्रेस व्यवहारिक रूपमा फुटिसक्यो : शशांक कोइराला

विराटनगर — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन्। विराटनगरमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले...

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

भर्खरै

कांग्रेस व्यवहारिक रूपमा फुटिसक्यो : शशांक कोइराला

विराटनगर — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी...

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

धेरै पढिएको