हिमानी ट्रष्टद्धारा बिभिन्न ठाउँमा राहत वितरण

काठमाडौ- हिमानी ट्रष्टले आज दोस्रो चरणकोे राहत वितरण गरेको छ । विभिन्न संस्था तथा व्यक्तिलाई कोषले वितरण गरेको सामग्रीमा खाद्य तथा स्वास्थ्य सामग्री रहेका छन् । कोषले सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा पीपीइ, मास्क, पञ्जा र स्यानिटाइजर वितरण गरेको छ । त्यस्तै काठमाडौ महानगरपालिका वडा नम्बर तीनलाई बीस थान पीपीइ, मास्क र स्यानेटाइजर कोषले दिएको छ ।

आर्यघाटमा रहेर शव व्यवस्थापनमा खटिएका कर्मचारीलाई पनि कोषले पीपीइ, मास्क र स्यानेटाइजर वितरण गरेको छ । कोषले काठमाडौंमा रहेको कालिमाटी फलफूल तथा तरकारी बजार, नक्साल, चावहिल, जोरपाटी, कोटेश्वरमा रहेका व्यापारीलाई पनि मास्क, ग्लोब्स, डिसइन्फेक्सन स्प्रे वितरण गरेको छ । त्यस्तै पशुपति विकास कोषलाई २० बोरा चामल, ४ सय केजी दाल र एकल महिलाका लागि काम गर्दै आएको छहारी नामको संस्थालाई ७४ बोरा चामल वितरण गरिएको छ । त्यस्तै त्रिभुवन विश्व विद्यालयमा अध्ययनरत १ सय ५० जना विद्यार्थी, जोरपाटी क्षेत्रमा रहेका अपाङ्गता भएका परिवार, भक्तपुरमा गन्धर्व परिवार, मानवीय सरोकार बालगृह र विद्युत प्राधिकरणका कर्मचारीका लागि पनि राहत सामग्री वितरण गरिएको थियो । हिमानी ट्रष्टले पहिलो चरणमा पनि विभिन्न संस्था र व्यक्तिलाई मास्क, पञ्जा वितरण गरेको थियो ।

सिफारिस

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि सेताम्मे बनेको छ। हिउँले ढाकिएका पाँचवटा पवित्र पोखरी, आसपासका डाँडाकाँडा तथा हिमाली भूभागको मनमोहक दृश्यले...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

भर्खरै

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

धेरै पढिएको