यसरी मनाइयो एन्फा कम्प्लेक्समा प्रधानमन्त्री ओलीको जन्मदिन (तस्वीरहरू)

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको ७४औँ जन्मदिनको अवसरमा केक काटेर ‘केपी ओली कप’ फुटबल च्याम्पियनसिपको तेस्रो संस्करणको शुभारम्भ गरिएको छ। आइतबार एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममार्फत ओलीले केक काट्दै प्रतियोगिताको उद्घाटन गरेका हुन्।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौँमा जारी प्रतियोगितामा दुई विदेशीसहित ९ टोली सहभागी छन्। उद्घाटन खेलमा उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसी आमनेसामने हुने जनाइएको छ।

प्रतियोगिताको विजेता टोलीले १५ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ हात पार्नेछ। आयोजकले प्रतियोगितालाई भव्य र प्रतिस्पर्धात्मक बनाउन विशेष तयारी गरिएको जनाएको छ।

 

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको