सेनाको नियन्त्रणमा काठमाडौं, सरसफाइमा जुटे जेनजी (तस्वीरहरू)

काठमाडौं —  आन्दोलनकारीको कब्जामा रहेको राजधानी काठमाडौंलाई आज सेनाले नियन्त्रणमा लिएको छ। हिजोको तुलनामा आजको काठमाडौंको दृश्य एकदमै फरक देखिएको छ।

सडकका प्रमुख चोक–चोकमा सैनिकहरू तैनाथ छन्। कर्फ्यू आदेश जारी भएकाले सवारीसाधनको आवतजावत निकै कम छ। तर, अत्यावश्यक कामका लागि बाहिर निस्किएका नागरिकलाई सेनाले परिचयपत्र जाँचेर अनुमति दिइरहेको छ। आम सर्वसाधारण भने प्रायः घरभित्रै सीमित छन्।

जेनजीको आन्दोलन भने मत्थर भएको छ। अहिले सडकमा जेनजीका युवाहरू सरसफाइमा जुटिरहेका देखिन्छन्। नयाँ बानेश्वरस्थित संसद भवन अगाडि सरसफाइ कार्य धमाधम भइरहेको छ। सेनाले सरसफाइमा संलग्न युवाहरूलाई कुनै अवरोध गरेको छैन।

सिफारिस

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्ट बीचको सहकार्यले निरन्तरता पाएको छ। मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण रूपमा हटाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८३ संशोधन गर्दै शिक्षा...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको जाउलाखेलमा आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा क्यान्भास पेन्टिङमार्फत वातावरण संरक्षणको सन्देश प्रस्तुत गरिएको छ । कांग्रेस...

भर्खरै

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

धेरै पढिएको