काममा फर्किए कोटेश्वरका ट्राफिक प्रहरी, स्थानीय र व्यवसायीले गरे स्वागत (तस्वीरहरू)

काठमाडौं – कोटेश्वर ट्राफिक प्रहरी प्रभागका ट्राफिक प्रहरीहरू काममा फर्किएका छन्। जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भवन स्थानीयवासी र व्यवसायीहरूले सरसफाई गर्दै आज आइतबार बिहान एक कार्यक्रमका बीच कार्यालयमा स्वागत गरेका हुन्।

व्यवसायीहरूले फुलमाला र खादा अर्पण गरेर खुशी प्रकट गरेका थिए। “सडकमा प्रहरी देख्दा विश्वास बढ्छ, कामकाज पनि सामान्य हुँदै गएको अनुभूति भयो,” एक स्थानीय व्यापारीले भने।

कोटेश्वर क्षेत्रमा आजदेखि ट्राफिक प्रहरी पुनः ड्युटीमा फर्किएका छन्। सडकमा उनीहरूको उपस्थितिपछि यातायात सञ्चालन सहज बन्दै गएको छ।

आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको प्रहरी प्रभागमा अझै मर्मत कार्य जारी भए पनि ट्राफिक व्यवस्थापनलाई प्राथमिकता दिँदै प्रहरी परिचालन गरिएको हो। ट्राफिक प्रहरीले यात्रु र चालकलाई संयमित रहन तथा नियम पालना गर्न आग्रह गरेको छ।

   

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको