ढोरपाटन : जहाँ भेटिन्छ पहाडको शोभा, मैदानको हरियाली र मनमोहक दृश्य (तस्वीरहरू)

सुन्दरभूमी नेपालको एक अनुपम अंश हो—ढोरपाटन। बागलुङ जिल्लाको उत्तरी भागमा फैलिएको यो क्षेत्र प्राकृतिक सुन्दरतासँगै धार्मिक र पर्यटकीय आकर्षणको केन्द्र बनेको छ। नेपालकै एक मात्र शिकार आरक्षका रूपमा चिनिने ढोरपाटन शिकार आरक्ष शिकार–प्रेमी, वन्यजन्तु अवलोकनकर्ता र प्रकृतिप्रेमी सबैका लागि स्वर्ग समान गन्तव्य हो।

हरियाली पाटनमा फूलेका रङ्गीबिरङ्गी वनफूल, स्वच्छन्द चरिरहेका घोडा र भेडाबाख्रा, अनि टल्कँदै बग्ने उत्तरगङ्गा नदी—यी सबै दृश्यले ढोरपाटनलाई जीवित चित्र बनाउँछन्। धार्मिक दृष्टिले समेत ढोरबराहा मन्दिर यहाँको आस्थाको केन्द्र हो।

ढोरपाटन क्षेत्रको पर्यटनलाई वातावरणमैत्री बनाउन तथा पर्यटनलाई आयआर्जनको स्रोत बनाइ स्थानियको जीवनस्तर उकास्न सके जैविक विविधताको संरक्षण सँगसँगै पर्यटनबाट यस क्षेत्रको दिगो विकास हुनेमा दुइमत छैन ।

तस्वीरहरू: राज अधिकारी/अन्नपूर्ण टाईम्स 

Screenshot

सिफारिस

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास तथा प्रतियोगिता ‘एक्सरसाइज क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक हासिल गरेको छ। बेलायतको वेल्सस्थित ब्रेकनमा असोज...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल...

भर्खरै

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

धेरै पढिएको