नेपाली सेनाद्वारा ‘प्राड विवाक जर्नल–२०८२’ विमोचन

काठमाडौँ– नेपाली सेनाद्वारा प्रकाशित ‘प्राड विवाक जर्नल–२०८२’ आज एक विशेष समारोहका बीच विमोचन गरिएको छ। जङ्गी अड्डामा आयोजित उक्त कार्यक्रममा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र प्रधान सेनापति अशोक राज सिग्देलले संयुक्त रूपमा जर्नलको विमोचन गर्नुभयो।

सैनिक न्याय प्रणालीसम्बन्धी अध्ययन, अनुसन्धान र विमर्शलाई सुदृढ बनाउन जारी गरिएको यो जर्नल श्री सेना प्राड विवाक स्थापनाको ६३औं वार्षिकोत्सवको अवसरमा प्रकाशित गरिएको हो।

सो अवसरमा सैनिक विशेष अदालतका पूर्व सदस्य तथा पूर्व रक्षा सचिव (हाल गृह सचिव) श्री रामेश्वर दंगाललाई सैनिक न्याय प्रणालीको विकासमा पुर्‍याएको योगदानका लागि सम्मानित गरिएको थियो।

कार्यक्रममा माननीय न्यायाधीशहरू, नेपाल सरकारका सचिवज्यूहरू, नेपाली सेनाका रथीवृन्द तथा विभिन्न तहका अधिकृतहरूको सहभागिता रहेको थियो।

सिफारिस

सञ्चारमन्त्री खरेलद्वारा सवारी चालक अनुमति पत्र छपाइको उद्घाटन (तस्वीरहरू)

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको उद्घाटन गरेका छन् । शुक्रबार काभ्रेमा आयोजित एक समारोहका बिच...

शान्ति मिसनमा नेपाली सेना: विश्व शान्तिमा उल्लेखनीय योगदान

काठमाडौं - नेपाल संयुक्त राष्ट्रसंघको विश्व शान्ति स्थापना अभियानमा एक पुरानो, भरपर्दो र सक्रिय साझेदार राष्ट्रका रूपमा स्थापित रहेको छ । सन् १९५८ देखि...

काठमाडौं नजिकै रहेको मनमोहक धाप ड्याम (तस्वीरहरू)

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेको धाप ड्याम ताल पर्यटकहरूको रोजाईमा पर्ने गरेको छ । मानव निर्मित मनमोहक धाप ड्याम ताल करिब...

भर्खरै

शान्ति मिसनमा नेपाली सेना: विश्व शान्तिमा उल्लेखनीय योगदान

काठमाडौं - नेपाल संयुक्त राष्ट्रसंघको विश्व शान्ति स्थापना अभियानमा...

काठमाडौं नजिकै रहेको मनमोहक धाप ड्याम (तस्वीरहरू)

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेको धाप...

यात्रा स्मृति : पाँचपोखरी पदयात्रामा जे देखियो (तस्वीरहरू)

तिहारको बिदा अगावै सहकर्मी साथी उत्सव र मेरो कतै...

नेपाली सेनाले पाँचखालमा यसरी मनायो संयुक्त राष्ट्र संघ दिवस (तस्वीरहरू)

काभ्रे -  संयुक्त राष्ट्र संघको ८० औं स्थापना दिवस...

भदौ २४ गतेको घटना राष्ट्र, लोकतन्त्र र अर्थतन्त्रमाथिको आक्रमण हो : पूर्वमन्त्री दिपक खड्का

काठमाडौँ - नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री...

नेपाल–चीन बीच उसु खेल विकासका लागि तीन वर्षे सम्झौता

काठमाडौं - मित्रराष्ट्र चीनको सिचुवान प्रान्तस्थित मिनयाँङ उसु संघ,...

धेरै पढिएको