टौदहको बिहानीपखको मनमोहक दृश्य (तस्वीरहरू)

काठमाडौं- कीर्तिपुर नगरपालिका ६ दक्षिणकाली जाने बाटैमा रहेको टौदह उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल हो । ‘टौ’ भनेको नाग वा सर्प र ‘दह’ भन्नाले पोखरी अर्थात् नाग बस्ने स्थल भन्ने बुझिन्छ ।

करिब सय रोपनी क्षेत्रफलमा यो फैलिएको छ । टौदह रातो मच्छिन्द्रनाथको भोटो जात्राको किंवदन्तीसँग प्रत्यक्ष जोडिन्छ । राजधानीको नजिकै रहेरको टौदह घुम्नलायक गन्तव्यमा एक हो ।

यहाँको रमणीयता र सुन्दरतालाई अवलोकन गर्न काठमाडौं, ललितपुर, भक्तपुरलगायत स्थानबाट आन्तरिक पर्यटक आउँछन् । हिउँदमा काठमाडौंस्थित टौदहमा विभिन्न प्रजातिका साइबेरियन चराहरू पनि आउने गर्छन् ।

चरा मात्र होइन, अन्य जलचर प्रजातिको समेत अवलोकन गर्न पाइन्छ । हेरिरहुँ लाग्ने, रमाइरहुँ लाग्ने टौदह क्षेत्र पुग्ने जो कसैको मन त्यसै अघाउँदैन । कीर्तिपुरमा अवस्थित टौदह काठमाडौंको रत्नपार्कबाट जम्मा ११ किलोमिटरको दूरीमा छ ।

मञ्जुश्रीले चोभारको डाँडो काटेर उपत्यकाको पानी बाहिर पठाउँदा कर्कोटक नाग पनि बाँहिर जाने भएकाले यसबाट अनिष्ट हुने भएपछि टौदहमा विराजमान गराइएको जनविश्वास छ । प्रत्येक वर्ष नागपञ्चमीका दिन यहाँ मेला लाग्ने गर्दछ ।

सिफारिस

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले पदोन्नति भएका चार सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ। जङ्गी अड्डामा मंगलबार आयोजित...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई संयोजन गर्दै शेफ भोलबहादुर विश्वकर्माले नेपाली–जापानी फ्युजन खानाको नयाँ अवधारणा अघि सारेका छन्। फेयरफिल्ड बाइ मेरियट...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

भर्खरै

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

धेरै पढिएको