मनाङमा हराएका भारतीय पर्यटकको शवलाई सदरमुकाम ल्याउँदै सेना

मनाङ – करिब तीन सातादेखि बेपत्ता रहेका भारतीय पर्यटक बाबु–छोरी मृत फेला परेका छन्। गुजरातका ५२ वर्षीय जिग्नेशकुमार लल्लुभाइ पटेल र उनकी १७ वर्षीया छोरी प्रियान्शु कुमारी पटेलको शव मनाङको ङिस्याङ गाउँपालिका–६ स्थित मिलारेपा गुम्बाबाट करिब २०० मिटर माथि हिउँमा पुरीएको अवस्थामा आइतबार फेला परेको हो।

उनीहरू २०८२ कार्तिक २ गतेदेखि हराइरहेका थिए। शव फेला परेपछि नेपाली सेना श्री नयाँ भैरवीदल गुल्म, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उद्धार गरि अहिले सदरमुकाम चामेस्थित प्रादेशिक अस्पतालतर्फ ल्याउने कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।

सिफारिस

दोस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको दोस्रो संस्करणको एनपीएलको...

फर्पिङमा ऐतिहासिक कार्तिक नाच सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - यस वर्षको फर्पिङ कार्तिक नाच हर्षोल्लासका साथ सम्पन्न भएको छ । हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी (बैकुण्ठ चतुर्दशी)को रात श्री सुन्दरी महाँलक्ष्मी...

काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं - काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा आनन्द प्रभाकर घिमिरे निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न सत्रौं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनबाट नयाँ...

भर्खरै

फर्पिङमा ऐतिहासिक कार्तिक नाच सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - यस वर्षको फर्पिङ कार्तिक नाच हर्षोल्लासका साथ...

काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं - काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा आनन्द प्रभाकर घिमिरे...

दृष्टिविहिन महिला वर्ल्डकप टि-२० क्रिकेटको अम्पायरमा नेपालका रबिन्द्र गुप्ता नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रबिन्द्र गुप्ता दृष्टिविहिन महिला टि-२०...

क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं - नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास...

घान्द्रुकबाट देखिने हिमशृङ्खलाले मोहित पर्यटक (तस्वीरहरू)

कास्की - कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–११ मा अवस्थित घान्द्रुकबाट...

टौदहको बिहानीपखको मनमोहक दृश्य (तस्वीरहरू)

काठमाडौं- कीर्तिपुर नगरपालिका ६ दक्षिणकाली जाने बाटैमा रहेको टौदह...

धेरै पढिएको