मिर्गौला पीडित हमाललाई हङकङबाट ९ लाख १६ हजार सहयोग

ललितपुर – पर्वत निवासी मिर्गौला पीडित ३१ वर्षीय प्रताप विक्रम हमाललाई हङकङबाट आर्थिक रकम सहयोग गरिएको छ ।

विगत २ वर्षदेखि दुवै मिर्गौलामा समस्या भई उपचार गराइरहेका हमालको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएको छ । तर, प्रत्यारोपण गर्न ठुलो रकमको आवश्यकता भएकोले उनले बताएका छन् । हाल किष्ट हस्पिटलमा उपचारत र सुमेरु हस्पिटलमा हप्ताको दुई पटक डायलिसिस गराइरहेका हमाललाई हङकङबाट पयुँ खोला समाज हङकङका दुर्गा बहादुर थापा, श्रीमती सान्ति थापा र रकम गुरुङको नेतृत्वमा ९ लाख १६ हजार रुपैयाँ सहयोग गरिएको हो । उक्त रकम आज ९बिहीबार० ललितपुरको धापाखेलमा एक कार्यक्रमको आयोजना गरी बिरामीलाई हस्तान्तरण गरिएको हो ।

२ वर्षदेखि उपचार गराइरहेका हमाल हाल मिर्गौला प्रत्यारोपणको क्रममा रहेका छन् ।उपचारका लागि आर्थिक सहयोगको आवश्यकता रहेको बिरामी र उनको परिवारले बताएका छन् । हमालको उपचारका लागि हङकङका दुर्गा थापा, मतीश्री पुनमगर, रसना गुरुङको नेतृत्वमा पर्वत क्लब हङकङका बटर फ्लाई भलिबल गेमका क्रममा सहयोग संकलन गरिएको थियो ।

त्यसैगरी लक्ष्मी गुरुङ, राजकुमार श्रेष्ठ, महेश पुन, सन्तोष थापा, किरण गुरुङ, पुष्पा थापाले मिर्गौला पीडितको उपचारका लागि हङकङमा रकम संकलन गर्न नेतृत्व गरेका थिए ।

आर्थिक अभावका कारण मिर्गौला प्रत्यारोपन हुन सकेको छैन । परिवारको आयश्रोत बलियो नभएको र भारत गई उपचार गर्न कठिनाइ भएको छ । विरमीका उच्च रत्तचापका कारण हिडडुल गर्न नसक्ने अवस्थामा छ । बुवा पनि विमारी भई उपचार गराइ रहेकाले झनै आर्थिक संकट आइपरेको विरामीले बताए । सहयोग गरिदिन पनि उनेले आग्रह गरेका छन् ।

सिफारिस

नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - सेना दिवस २०८२ को अवसरमा नेपाली सेनाका विविध गतिविधिबारे आम नागरिकलाई जानकारी गराउने उद्देश्यले आयोजित नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी २०८२...

अपदस्त प्रधानमन्त्रीलाई चुनौति दिइरहेका र्‍यापरबाट मेयर बनेका युवा

काठमाडौँ – र्‍यापरबाट राजनीतिज्ञ बनेका नेपालका बालेन्द्र शाहले उनकै समर्थनमा भएको आन्दोलनबाट सत्ताच्युत भएका अनुभवि प्रधानमन्त्रीसँग चुनावी मैदानमा आमने-सामने हुने भएका छन् । सन्...

पूर्वमन्त्री दिपक खड्काद्वारा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

संखुवासभा - नेपाली कांग्रेसका नेता एबम पूर्वमन्त्री दिपक खड्काले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा...

भर्खरै

अपदस्त प्रधानमन्त्रीलाई चुनौति दिइरहेका र्‍यापरबाट मेयर बनेका युवा

काठमाडौँ – र्‍यापरबाट राजनीतिज्ञ बनेका नेपालका बालेन्द्र शाहले उनकै...

पूर्वमन्त्री दिपक खड्काद्वारा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

संखुवासभा - नेपाली कांग्रेसका नेता एबम पूर्वमन्त्री दिपक खड्काले...

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (तस्वीरहरू)

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण...

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह...

रुख र चारतारे झण्डाबाहेक अरु सोच्न सकिन्न : दीपक खड्का

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले...

सुनिताले दिइन बालेनलाई धन्यवाद

काठमाडौं - काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर...

धेरै पढिएको