नेपालमा पहिलो पटक राष्ट्रिय च्याउ दिवस मनाइएको छ । मंगलबार काठमाडौंको भृकुटीमण्डपमा च्याउ दिवसको अवसरमा च्याउ मेलाको आयोजना गरियो । मेलामा फरक प्रजातिको प्रदर्शनी र फरक भेराइटीका च्याउका परिकारहरु प्रदर्शनीमा राखिएको छ । तस्बिरहरु : नेपाल न्यूज बैंक