भिक्टर र निश्चलसहित यी व्यक्तिमाथि अनुसन्धान सिफारिस

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोग ले ‘जेनजी’ आन्दोलनका क्रममा भएको मानवअधिकार उल्लंघनसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्दै ‘रुटिन अफ नेपाल बन्द’ फेसबुक पेजका सञ्चालक भिक्टर पौडेल सहित विभिन्न व्यक्तिमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।

आयोगले २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनका घटनाबारे अनुसन्धान गर्न आयोगकी सदस्य लिली थापा को संयोजकत्वमा समिति गठन गरेको थियो । सो समितिले तयार पारेको प्रतिवेदन बुधबार सार्वजनिक गरिएको हो ।

प्रतिवेदनमा युट्युबर भाग्य न्यौपाने, टंक दाहाल, अंकित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरु सुनुवार, भीम उपाध्याय तथा रवि किरण हमाल माथि पनि अनुसन्धान गर्न सिफारिस गरिएको उल्लेख छ ।

त्यस्तै चलचित्र निर्देशक निश्चल बस्नेत माथिसमेत अनुसन्धान गर्न आयोगले सरकारलाई सुझाव दिएको छ ।

आयोगका अनुसार उनीहरूले सामाजिक सञ्जाल तथा सार्वजनिक अभिव्यक्तिमार्फत प्रदर्शनलाई भड्काउन भूमिका खेलेको देखिएको भन्दै थप अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालिएको हो ।

सिफारिस

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८ गतेसम्म आयोजना हुन गइरहेको २० औँ एसियाली खेलकुद (एसियाड) मा नेपालको राष्ट्रिय झण्डा फहराउन जाने...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

भर्खरै

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

धेरै पढिएको