तस्वीरमा हेर्नुस् यसरी देखाइयो जावलाखेलमा भोटो

ललितपुर – वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम अवसरमा शनिबार ललितपुरको जावलाखेलमा परम्परागत भोटो जात्रा सम्पन्न भएको छ। रथ जावलाखेल पुर्‍याइएको चौथो दिन राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा परम्पराअनुसार बहुमूल्य भोटो प्रदर्शन गरिएको हो। कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह लगायत उच्च पदस्थ व्यक्तिहरू पनि सहभागी भएका थिए।

मणिमाणिक्यले सजिएको भोटो अवलोकन गर्न जावलाखेल क्षेत्रमा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। परम्पराअनुसार गुठी संस्थानका प्रतिनिधिले उपस्थित सर्वसाधारणलाई भोटो प्रदर्शन गरेका थिए।

लोकविश्वासअनुसार एक ज्यापु वैद्य र भूतबीच उक्त बहुमूल्य भोटोको स्वामित्वलाई लिएर विवाद उत्पन्न भएपछि वास्तविक हकदारको पहिचान नभएसम्म सार्वजनिक रूपमा भोटो देखाउने परम्परा सुरु भएको मानिन्छ। दाबी गर्ने व्यक्ति नआएसम्म भोटो रातो मच्छिन्द्रनाथ कै रहने विश्वास रहिआएको छ।

 

     

सिफारिस

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काठमाडौँको अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले २ लाख ५१ हजार रुपैयाँ...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज प्रतियोगिता एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को विजेताले २० लाख रुपैयाँ नगद...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’ सिजन–५ को फाइनलमा प्रवेश गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। चीनको साङ्घाईस्थित...

भर्खरै

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न...

धेरै पढिएको