काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् । खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरेका हुन् । प्रतिवेदनमा गठबन्धन व्यवस्थापन, भागबन्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको तथा भ्रष्टाचार र अनियमिततामा आफ्नै पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्तता कमजोर बनाएको उल्लेख छ।
कांग्रेस सुधारबारे गगन थापाको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)
सिफारिस
विराटनगर किङ्स र एभरेस्ट बैंकबीच सहकार्यको निरन्तरता
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्स र एभरेस्ट बैंक लिमिटेडबीचको सहकार्य निरन्तर रहने भएको छ।
विगतदेखि नै विराटनगर किंग्ससँग सहकार्य गर्दै...
अन्तर–एकेडेमी फुटसल कप २०२६ सम्पन्न, स्वस्तिश्रीको उत्कृष्ट प्रदर्शन
काठमाडौं - स्वस्तिश्री स्पोर्ट्स एकेडेमीको आयोजनामा सञ्चालित अन्तर–एकेडेमी फुटसल कप–२०२६ सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न १२ फुटबल एकेडेमीका २५ टोलीको सहभागिता रहेको थियो।
सानै उमेरदेखि...
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
काठमाडौं -प्रधान सेनापति महारथी अशोकराज सिग्देल बेलायती सेनाका प्रधान सेनापति जनरल सर रोली वाकरको निमन्त्रणामा संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमणका लागि आज त्यसतर्फ...
भर्खरै
अन्तर–एकेडेमी फुटसल कप २०२६ सम्पन्न, स्वस्तिश्रीको उत्कृष्ट प्रदर्शन
काठमाडौं - स्वस्तिश्री स्पोर्ट्स एकेडेमीको आयोजनामा सञ्चालित अन्तर–एकेडेमी फुटसल...
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
काठमाडौं -प्रधान सेनापति महारथी अशोकराज सिग्देल बेलायती सेनाका प्रधान...
दशैँ नजिकिएसंगै आकाशमा चङ्गाको रौनक (तस्वीरहरू)
काठमाडौँ - दशैँ नजिकिँदै गर्दा काठमाडौंका असन, इन्द्रचोकलगायतका बजारमा...
भक्तपुरमा मंसिर १२ गते ‘म्युजिक जात्रा–ख्वप’ हुँदै, नाफाको ५० प्रतिशत समाजसेवामा
भक्तपुर - भक्तपुरमा पहिलोपटक ठूलो स्तरको परोपकारी सांगीतिक महोत्सव...
महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक
काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी...
प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)
काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को...
