काठमाडौँ- नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ताले स्याङजाको वालिङ नगरपालिका स्थायी ठेगाना रहेको ५८ बर्षिय पुरुषको मृत्यु भएको पुष्टि गरेका छन् ।
यो संगै कोरोना भाइरसको कारण नेपालमा मृत्यु हुनेको संख्या १४ पुगेको छ।
