काठमाडौं – पछिल्लो समय युवा पुस्ताबीच लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल टिकटकको एउटा भिडियो भाइरल बन्दै गएको छ ।
पूर्वअधिराजकुमारी हिमानी शाह र उनकी छोरी पूर्णिका शाहको टिकटक भिडियो अहिले फलोअर्सबीच लोकप्रिय बन्दै गएको छ।
जस्तो सुकै असहज परिस्थितिमा पनि हँसिलो मुहारकासाथ देखापर्ने हिमानी भिडियोमा छोरी पुर्णिकाको साथमा खुसी देखिन्छिन् । उनीहरुले गुराँसको फेदमूनि बोलको नेपाली गीतमा नृत्य गरेका छन् ।
