स्थानीयद्वारा प्रहरी कार्यालय तोडफोड, भीड नियन्त्रण गर्न अश्रुग्यास र हवाइफायर

काठमाडौँ-  प्रहरी कार्यालय सबैलामा सवारी मुद्दामा थुनामा रहेका एक युवकले आत्महत्या गरेपछि तनाव बढेको छ । सबैला-१२, वरकुर्वा घर भएका २२ वर्षीय शम्भु सादाले बुधबार बिहान करिब दुई बजे थुनुवा घरभित्रै शौचालयमा आत्महत्या गरेको प्रहरीले जनाएको छ । घटनापछि स्थानीय वडा अध्यक्ष र अन्य राजनीतिकर्मी समेतको उपस्थितिमा शवको घटनास्थल मुचुल्का उठाएर पोष्टमार्टमका लागि जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।

शम्भुको हत्या भएको भन्दै आक्रोशित स्थानीयले लाठी, भाटासहित प्रहरी कार्यालय घेराउ गरि तोडफोड गरेको छ । आक्रोशित समूहले इलाका प्रहरी कार्यालय सबैला र सोही परिषरमा रहेको इलाका प्रहरी कार्यालय यदुकुहाको प्रहरी भ्यानका साथै भवनको सबै झ्याल ढोका फुटाइदिएको छ ।

प्रदर्शनकारी कार्यालय भवनभित्रै प्रवेश गर्न थालेपछि प्रहरीले अश्रुग्यास र हवाइफायर गरेको थियो । प्रहरीले भीड तितरबितर पार्न हवाइफायर गर्नुपरेको प्रहरी निरिक्षक चन्द्रभुषण यादवले जानकारी दिए । अहिले सबैला प्रहरी कार्यालय क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।

सिफारिस

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव समारोह तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ उत्साहपूर्वक सम्पन्न गरिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको क्लबद्वारा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

धेरै पढिएको