एकैदिन प्यूठानमा १२ बर्षकी बालिकासहित तीन जनाको मृत्यु

काठमाडौँ- प्यूठानमा एकै दिनमा एक जना कैदीसहित तीन जनाको मृत्यु भएको छ । कैदीको बिरामी भएका कारण मृत्यु भएको छ भने अर्को दुई जनाले आत्महत्या गरेका छन् ।

प्रदेश प्रहरी कार्यलय दाङका प्रवक्ता एसएसपी राजकुमार बैदवारका अनुसार ज्यान मुद्दामा कैदीबन्दीको रुपमा रहेका ७० वर्षिय खगिराम रामजालि मगरको मृत्यु भएको हो ।

ऐरावति गाउँपालिका ४ धुवांगकी १२ वर्ष कि निरुता रोकाले आत्महत्या गरेकी छन् । बिराज विककी छोरी निरुताले आफ्नै घरको तल्लामा कपडाको डोरीको पासो बनाई आत्महत्या गरेको प्रहरीले बताएको छ ।

यसैगरी गौमुखी गाउँपालिका वडा नम्बर ४ पुजाका कृष्ण प्रसाद शर्मालको विषादी सेवन गर्दा मृत्यु भएको उक्त वडाका अध्यक्ष टुकबहादुर के.सीले जानकारी दिएका छन्।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको