काठमाडौँ- रौतहटमा बिहीबार दिउँसो ५७ जना कोराना संक्रमित थपिएका छन्। यसअघि ४७४ जनामा कोराना संक्रमण फेला परेको थियो। तीमध्ये थप १० २ जना निको भएका छन् ।
बिहीबार कटहरिया नपाका १ जना , राजपुरका ४ जना गढिमाइका ३ जना, परोहा नगरपालिकाका ४९ मा कोराना भाइरसको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।
