काठमाडौँ- नेपाल मा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशमा गरिएको परिक्षणमा पुष्टि भएको हो।
दैलेख जिल्लामा ४८ जना,सुर्खेतमा ६ र काठमाडौँका १ जनामा संक्रमण भएको छ।
संक्रमित मध्ये २ जना महिला र ५३ जना पुरुष रहेका छ।
यस्तै आज कर्णाली प्रदेशमा थप ६० जना निको भएर डिस्चार्ज भएका छन्। 
