काठमाडौँ- नेपालमा एकैदिन थप १८७ जनाले कोरोना जितेका छन्। यो नेपाल मा एकैदिन धेरै डिस्चार्ज हुने संख्या हो। आज १७९ पुरुष र ८ जना महिला डिस्चार्ज भएका छन्।
यो संगै नेपालमा कोरोना संक्रमित निको भएर डिस्चार्ज हुनेको संख्या ८६१ पुगेको छ। जसमध्ये ७७४ जना पुरुष र ७४ जना महिला रहेका छन्
