काठमाडौँ- कर्णाली प्रदेशमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशमा गरिएको परिक्षणमा पुष्टि भएको हो।
दैलेख जिल्लामा ३८ जना,सुर्खेतमा ४५ जनामा संक्रमण भएको छ।
संक्रमित मध्ये ६ जना महिला र ७७ जना पुरुष रहेका छ। आज थप २२ जनाको डिस्चार्ज भएको छ। यो संगै डिस्चार्ज हुनेको संख्या ८२ पुगेको छ।
यस्तै आज कर्णाली प्रदेशमा थप ६० जना निको भएर डिस्चार्ज भएका छन्। 

