काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बारा र पर्साका एक एक जना गरी दुई जनाको मृत्यु भएको हो।
यो संगै कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ।
