तरुणदल रामेछापद्वारा स्वास्थ्य सामग्री वितरण

रामेछाप – नेपाल तरुण दल रामेछापले प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीलाई स्वास्थ्य सामग्री वितरण गरेकाे छ ।

प्राथमिक स्वास्थ्य केन्द्रमा मन्थलीलाइ तरुण दल रामेछापले अाइतबार स्वास्थ्य सामग्री उपलब्ध गराएकाे छ । काेभिड १९ काे महामारीका बेला स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरुलाइ स्वास्थ्य सेवा प्रवाहमा सहजीकरण गर्नका लागि सहयोग पुर्याउने उदेश्यले सामग्री उपलब्ध गराएकाे तरुण दल रामेछापका सहसचिव जीवन कार्कीले जानकारी गराउनु भयाे । उक्त सामग्री  तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्काले स्वास्थ्य केन्द्रका अध्यक्ष एवम मन्थली नगरपालिका  १ का वडा अध्यक्ष नारायण श्रेष्ठलाई हस्तान्तरण गर्नु भएकाे थियाे । सामाग्री ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले  सरकारले गर्नुपर्ने काम संघसंस्थाले गरेकाेमा खुसि व्यक्त गर्दै अस्पताललाई अति अावस्यक सामग्री उपलब्ध गराएकाेमा धन्यवाद व्यक्त गर्नुभयाे ।
तरुण दल रामेछापका उपाध्यक्ष बासुदेव फुुुुुुुुुुयालकाे संयाेजकत्वतामा वितरण सामग्रीहरुमा थर्मगन १ थान  , एन ९५ मास्क ३० थान , हातधुने साबुन ४ सय ८८ थान , सेनिटाइजर ५ सय एमएलकाे ५ थान र ६ लिटरकाे ४ थान  किटनासक केमिकल रहेकाे तरुण दलका सहसचिव कार्कीले जानकारी दिनुभएको छ  ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको