काठमाडौं- दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको लामाबगर केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । बिहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको केन्द्रले जनाएको छ ।
An earthquake of ML 4.1 occurred around Lamabagar of Dolakha District at 09:53 @NEOCOfficial
— NSC, Nepal (@NepalNsc) June 16, 2020
