काठमाडौँ- पर्वत अस्पतालमा ५ जना स्वास्थ्यकर्मी कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्यकर्मीलाई सक्रमण देखिएपछि पर्वत अस्पतालको इमर्जेन्सी बाहेक सबै सेवा बन्द भएको अस्पतालले जानकारी दिएको छ। 
