रामेछाप जेसिजद्वारा विभिन्न विटका प्रहरीलाई मास्क र पन्जा वितरण

रामेछाप – जिल्लाकाे विभिन्न स्थानमा रहेकाे प्रहरी विटका प्रहरीलाई रामेछाप जेसिजले मास्क र पन्जा वितरण गरेकाे छ ।
जिल्लाकाे प्रमुख प्रवेशद्वार सलेघाट,भैसेश्वर,मन्थली बजारकाे कटहरबाेट र खिम्ती प्रहरी विटमा रहेका प्रहरीका लागि रामेछाप जेसिजले मास्क र पन्जा वितरण गरेकाे छ । विटमा रहेका प्रहरीका लागि ३० थान के एन ९५ मास्क र ५० जाेर सर्जिकल पन्जा वितरण गरिएकाे जेसिज रामेछापका उपाध्यक्ष विमल पाैडेलले बताउनु भयाे ।

काेभिट १९ काे जाेखिमकाे बाबजुद विभिन्न स्थानकाे प्रहरी विटमा रहेर जिल्ला भित्र तथा बाहिर अावात जावत गर्ने गाडीकाे चेकजाँच तथा दर्ता गर्नेक्रममा सुरक्षा सतर्कता अपनाउनका लागि सहयाेग पुर्‍याउने हेतुले मास्क र पन्जा वितरण गरिएकाे हाे । जिल्ला प्रहरी कार्यलय रामेछापका प्रमुख तथा प्रहरी नायव उपरीक्षक बसन्त पाठककाे उपस्थितिमा प्रहरी विटका ईन्चार्चहरुलाई मास्क र पन्जा हस्तान्तरण गरिएकाे उपाध्यक्ष पाैडेलले जानकारी दिनुभयाे ।

सिफारिस

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ कमर्स (एलसीसी) बीच एलसीसीका पदाधिकारी, सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण...

भर्खरै

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

धेरै पढिएको