रामेछाप नगरपालिकाका उद्ममी महिलाहरुका लागि सिलाइ मेसिन

रामेछाप-रामेछाप नगरपालिकाले घरेलु स्यानेटरी प्याड उत्पादनकाे तामिल लिएका महिलाहरू सिलाइ मेसिन उपलब्ध गराएकाे छ ।

नगरपालिकाले महिलाहरुकाे अायअार्जनमा सहयाेग पुर्‍याउने उदेश्यले तालिम लिएर व्यवसायकाे रुपमा स्यानेटरी प्याड उत्पादन गर्न चाहनेहरुका लागि शुक्रबार उक्त मेसिन उपलब्ध गराएको छ । महिलाहरू घरमै बसेर अायअार्जनकाे काम गर्न प्रेरित गर्न र उनिहरुकाे जीवनस्तरमा सुधार ल्याउनकाे लागि मेसिन उपलब्ध गराएकाे नगरिकी उपप्रमुख सिर्जना खड्काले बताउनु भयाे । गत अार्थिक वर्ष स्यानेटरी प्याड उत्पानकाे तालिम लिएका नगरका ९ वटै वडाका १८ जना महिलाहरुलाई नगरले निःशुल्क सिलाई मेसिन उपलब्ध उपप्रमुख खड्काले बताउनु भयाे ।

सरकारले विद्यालयमा अध्ययनरत छात्राहरुलाई निःशुल्क स्यानेटरी प्याड वितरण गर्नु पर्ने नीति लिएसँगै नगरले घरेलु स्यानेटरी प्याड उत्पादनकाे तालिम संचालन गरेकाे थियाे । उक्त तालिम पश्चात् नगरमा उत्पादन भएका प्याडहरु नगरभित्र नै खपत हुने व्यवस्था समेत मिलाइएकाे छ । हाल उत्पादित प्याड विक्री गर्न बजारको समस्या समेत नरहेक समेत खड्काले बताउनुभयो ।
यसअघि महिला उद्यमीहरुले तालिम पछि उत्पादन गरेका स्यानेटरी प्याड नगर भित्रका विद्यालयहरुमा निःशुल्क उपलब्ध गराएकाे पनि खड्काले जानकारी गराउनु भयाे ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको