काठमाडौं - महिला श्रृजनशील केन्द्रको आयोजना तथा इभेन्ट संसार डटकमको व्यवस्थापनमा ‘श्रृजनशील उद्यमी मेला २०७६’ हुने भएको छ । साउन १६ देखि २० गतेसम्म हुने कार्यक्रमलाई तीज महोत्सव २०१९ नाम दिइएको छ । भृकुटीमण्डपको प्रदर्शनी हलमा सञ्चालन हुने मेला ५ दिन सम्म सञ्चालन हुनेछ । १८ औँ संस्करणको मेलामा २...
काठमाडौं - केही दिनपहिलेको वर्षाले क्षति पुर्याएको बहानामा व्यापारीले तरकारीको मूल्य आफूखुसी बढाएका छन् । मूल्य अस्वाभाविक रूपमा वृद्धि भएपछि उपभोक्तालाई भान्सा चलाउनै कठिन हुँदै गएको छ । दुई साताको बीचमा तरकारीको मूल्य दोब्बरले वृद्धि हुँदा पनि नियमनकारी निकायले बजारमा हस्तक्षेप गरेको छैन । गत वर्ष प्रतिकेजी ३० देखि ४०...
प्रयोगकर्ताका गोपनियता संरक्षण र व्यवस्थापन गर्न नसकेको आरोप लागेको सामाजिक सञ्जाल फेसबुकलाई अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवाना  गरिने भएको छ । अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी) ले फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्ने उल्लेख गरेको छ भने गोपनियता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनुपर्नेछ । यसरी बन्ने समितिमा फेसबुकका संस्थापक तथा प्रमुख...
काठमाडौं – नेपाल राष्ट्र बैंकले आथिर्क वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बुधबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् । उनले ब्याजदर करिडोर थप कडाइ गरिने नीतिमा उल्लेख गरेका छन् । बजेटले भनेकै अनुसार आर्थिक वृद्धिदर हात पार्न मौद्रिक व्यवस्थापन गरिने नीतिमा उल्लेख...
काठमाडौं - शैक्षिक परामर्श क्षेत्रमा ख्यातीप्राप्त इ प्लानेटले ‘अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१९’ आयोजना गर्ने भएको छ । एजुकेशन प्लानेटको रुपमा परिचित इप्लानेटले आगामी साउन ४ गते शनिबार (२० जुलाई २०१९) शनिबारका दिन अष्ट्रेलियन युनिभर्सिटीज फेयर आयोजना गर्न लागेको हो । मेला इप्लानेटको कार्यालय बागबजारमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन...
प्रस्तावित  ‘विज्ञापन ऐन, २०७६’ लाई लिएर विभिन्न खालको टिकाटिप्पणी भइरहेको अवस्थामा हालै नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुले वार्षिक ७० करोड हाराहारीको रकम लैजाने गरेको तथ्य सार्वजनिक भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालबाट वार्षिक ७० करोड हाराहारीको रकम विदेशी च्यानल सञ्चालकले लैजाने गरेको तथ्याङ्क सार्वजनिक गरेको हो । नेपालमा...
काठमाडौ - अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदको संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखकोे अनुमानित आय–व्ययको विवरण (बजेट) प्रस्तुत गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि गरेको कूल विनियोजनमध्ये चालु (प्रशासनिक...
 काठमाडौं-   – साञ्जेन जलविद्युत कम्पनी तथा रसुवागढी हाइड्रो पावरले निष्काशन गरेको साधारण शेयर ऊर्जा मन्त्रालयमा बिहीबार बाँडफाँड भएको छ ।  शेयर बाँडफाँड कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन पनि उपस्थित हुनुहुन्थ्यो । साञ्जेन जलविद्युत कम्पनीको शेयर बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार १० कित्ताका लागि आवेदन दिएका सबै...
काठमाडौँ - पेट्रोलियम पदार्थ खपत वार्षिक २० प्रतिशतका दरले बढ्दै गएको छ । बढ्दो सवारीसाधनको प्रयोगले इन्धनको खपत बढ्दै गएको हो । वार्षिक रूपमा खपत दर १५ देखि २० प्रतिशतले बढ्दै गएको नेपाल आयल निगमले जानकारी दिएको छ ।
लगानीयोग्य रकमको अभावमा बैंकहरु लगभग नयाँ बिजनेस गर्नै नसक्ने अबस्थामा पुगेका छन् । बैकिङ प्रणालीमा कर्जा दिन सकिने लगभग ५६ अर्ब रुपैयाँ