काठमाडौं - निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरले दिएको २१ हजार रुपैयाँ र छोरालाई किनिदिएको चश्मा फिर्ता गरेकी छन् । पैसा फिर्ता गर्न उनी करिश्माको गोदावरीस्थित घरमै दुई वर्षको छोरा च्यापेर पुगेकी थिइन् । गत असारमा निहारिका अनसनमा बसेको बेला करिश्माले उनलाई आर्थिक सहयोग गरेकी थिइन् । गत साता निहारिकाका निजी...
काठमाडौं । नायक पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ का निर्देशक तथा निर्माता सुदर्शन थापा समातिएका छन् । उनलाई प्रहरीले प्राइमटाइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किँदै गर्दा टेलिभिजन परिसरबाटै समातेको हो । बानेश्वर प्रहरी वृत्तले उनलाई सोधपुछका लागि समातेको जनाएको छ । प्रहरीले सो चलचित्रकी...
काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका १० उम्मेदवारको औपचारिक सूची सार्वजनिक गरेको छ । मन्त्रालयले सोमबार सूचना जारी गर्दै भुवन केसीसहितका उम्मेदवारको सूची बाहिर ल्याएको हो । उमेर र योग्यता बाधक बन्न सक्ने भन्दै चलचित्र वृत्तमा भुवनको आवेदन अस्वीकृत हुनसक्ने अनुमान गरिएको थियो ।...
काठमाडौं - बलिउड गायक आदित्य नारायण झा र गायिका नेहा कक्कडबीच विवाह हुने भएको छ। इन्डियन आइडल–११ को कार्यक्रममा उनीहरुको विवाह हुने दुबैका परिवारले जानकारी दिए। उनीहरुका परिवार कार्यक्रममै उपस्थित भएर विवाह हुने घोषणा गरे। सो रियालिटी सोलाई अहिले आदित्यले सञ्चालन गर्दै आइरहेका छन्। यही कार्यक्रममा नेहा निर्णायकको भूमिकामा छिन्।...
पार्टी फेरेजस्तै छ रेखा थापाको साथी फेराइ। एक समय निकै मिल्ने, पछि उहीसँग झगडा, लफडा! छवि ओझासँग औपचारिक विवाहबिनै १२ वर्ष रहिन्। सम्बन्धमा एकपछि अर्काे लफडै लफडापश्चात् छुट्टिए। आर्यनको नामै उनले राखिदिएको। निर्देशक श्याम भट्टराईसँग पनि सम्बन्ध बिग्रियो। निखिल उप्रेती, विराज भट्ट, यसशकुमार यी कोहीसँग आजकाल बोलचाल छैन। प्रचण्डसँग चिनाइदिने चेतन...
नेपाल टेलिभिजन बाट हरेक साताको शुक्रवार प्रसारण हुँदै आएको चर्चित तथा निकै लोकप्रिय हास्य टेलिश्रृखला भद्रगोलका एक पात्र हुन गोविन्द कोइराला ‘जयन्ते’ । भद्रगोलको सुरु देखी नै मुख्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को भतिज को रूपमा देखिने गोविन्द कोइराला ‘जयन्ते’ चर्चित छन् । भद्रगोलमा उनको शैली र अभिनय धेरै दर्शकहरूले...
'मिस नेपाल अर्थ २०२२' विजेता डा. शरिसा श्रेष्ठले वर्ल्ड बुक अफ रेकर्ड्समा आफ्नो नाम लेखाएकी छन्। भारतको मध्य प्रदेशस्थित इन्दोरमा आयोजित वर्ल्ड बुक अफ रेकर्ड्स अवार्ड समारोहमा शरिसा विश्व रेकर्ड होल्डरको रूपमा सम्मानित भएकी हुन्। उनी कार्यक्रममा विशेष अतिथिकाे रूपमा सहभागी थिइन्। उनको टोलीले नेपाललाई एडभेन्चर हबको रूपमा प्रवर्द्धन गर्न...
अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारी शुक्रबार बैबाहिक जिवनमा बाँधिए । केहि समय देखी चल्दै आएको माया प्रेमलाई यो जोडीले शुक्रबार बाट औपचारीक रुपमा श्रीमान् श्रीमतीको सम्बन्धमा स्थापित गरिदियो । शुक्रबार विवाह गरेका यो जोडीले आईतबार भने रिसेप्सन पार्टी दिएको छ । उनीहरुले दरबारमार्गस्थित होटल याक एण्ड यतीमा रिसेप्सन...
पूर्व मिस नेपाल उषा खड्गीले आफ्नो वैवाहिक सम्बन्धलाई अब निरन्तरता दिन नसकिने बताएकी छन् । आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा शनिबार स्टाटस लेख्दै उनले यस विषयमा मुख खोलेकी हुन् । ‘विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन । अब म भन्छु ‘नाईं’...
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह सोमबार काठमाडौंमा चलचित्र मारुनीको ट्रेलर रिलिज समारोहमा चार महिला अंगरक्षकको साथमा पुगिन् । ती महिला अंगरक्षक साम्राज्ञीभन्दा बढी ग्लामर थिए । साम्राज्ञीलाई अगाडि पछाडि स्कटिङ गरिरहेका ती युवतीसँग यी अभिनेत्रीलाई सुरक्षा दिने कुनै सुरक्षा सामग्री थिएनन् । ती चार युवतीले साम्राज्ञीलाई सुरक्षा दिएर कार्यक्रम स्थलमा पुर्याए...