काठमाडौँ - रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी विक्रेता 'एम भी दुगड' ग्रुप अन्तर्गतको विवेक अटो मोवाइलस् प्रा. लिले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा '‘वुमन्स डे राइड’' कार्यक्रम आयोजना गरेकोे छ । कार्यक्रमको शुभारम्भ रोयल इन्फिल्डका हेड अफ अपरेसन कनक जम्मरले गरे । बालाजु स्थित रोयल इन्फिल्ड शोरुमदेखि सुरु भएको राइडले बनस्थली–स्वयम्भु–बल्खु–सानेपा हुँदै...
काठमाडौं- ऋतु कंडेलले आफ्नो  तीज गीत ‘ए होई तीजको बेलामा’ सार्वजनिक गरेकी छन् । उनले सो गीत आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक गरेकी हुन् । गीतमा ऋतुको एकल आवाज रहेको छ भने डा. दिपक यात्रीको शब्द र सुमित्रा कोइरालाले संगीत भरेकी छन् । गीतको भिडियोमा यशु भट्टराई, बाल कलाकार सुरुची त्रिपाठीलगायतका कलाकारहरुले...
काठमाडौं- गायक रामचन्द्र चन्दको नयाँ गीत 'धोको फेरम्ला' सार्वजनिक गरिएको छ्न। गीतमा गायक चन्द र पुर्णकला बिसीको सुमधुर आवाज रहेको छ भने हुम गैरेले शब्द भरेका हुन् । अल्लारे ठिटा ठिटीहरुको माया प्रेम कथालाई गीतमा प्रस्तुत गरिएको छ। गीत एकदम रमाइलो ठ्टेउली छ।  भिडियोमा कलाकार अर्जुन कुँवर (पित्रि बुढो) वर्षा...
काठमाडौँ - युवा गायक तथा संगीतकार शान भुसालको नयाँ गीत ‘तिमि मै हराए’ सार्वजनिक भएको छ । भुषाललाई गायिका अन्जु पन्तले साथ दिएकी छिन । गीतमा शब्द तथा संगीत पनि गायक भुसालकै सुन्न सकिन्छ । गीतको एरेन्ज सनीरले गरेका छन् । मुस्ताङका सुन्दर दृश्य कैद भएको गीतको भिडियोलार्ई निसान घिमिरेले...
नेपाली चलचित्र कबड्डी ४ को प्रदर्शनका क्रममा आफूलाई ब्याड टच गरेको आरोप नायिका मिरुना मगरले मुगुका फुर्पा तामाङलाई लगाएपछि देखिएको विवाद मिलेको छ। दुवै पक्षले केही बौद्ध लामा गुरुहरु र कबड्डी सिरिजका अभिनेता दयाहाङ राईसहितको उपस्थितिमा मिलापत्र गरेपछि यो विवाद मिलेको हो। सिभिल मलमा कबड्डी ४ प्रदर्शन भइरहेका बेला दर्शकहरुलाई साथ...
काठमाडौं -  सिजन मिडियाद्धारा आयोजीत विवाहीत महिलाहरुमा केन्द्रित “ लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल २०२१” चौथो संकरणको अडिसन शनिवार सिजन मिडियाको कार्यालयमा सम्पन्न भएको छ । विवाहित महिलाहरुको सहभागीता लाइ ध्यानमा राखि सिजन मिडियाले यो निरन्तरता दिदै चौथो चरणको लागि कार्यक्रम गर्न लागेको सिजन मिडियाका कार्यक्रम निर्देशक...
काठमाडौँ -  गायक तथा मोडल धृष्टधुम्न शाहीको 'सम्बन्ध' बोलको गीतको भिडियोमा सार्वजनिक गरिएको छ । जसमा गायिका रचना रिमाल र गायक धृष्टधुम्न शाहीको स्वर रहेको छ । भिडियोमा बालापनमा आँफुले मन पराएकी मायालुसँगको भेट, प्रेम र विबाहको रमाइलो किस्सा र एउटा सफल प्रेम कथालाई देखाइएको छ । भिडियोमा गायक धृष्टधुम्न शाही...
काठमाडौं - चलचित्र २ रुपैयाँको सबैको मुखमा झुन्डिएको गीत बिहे, भोज, पिकनिक, डान्स पार्टी जताततै गुञ्जिने चर्चित गीत ‘कुटुमा कुटु’ ले यूट्यूबमा ५ करोड भ्यूज नघाएको छ ।
काठमाडौं - नायक रबि कार्कीले आफ्नै कथा, पटकथा र संवादमा मेरो अदालत नामको नयाँ सिरिज निर्माण गर्ने भएका छन् । मेरो अदालतको पोष्टर सार्वजनिक गर्दै कार्कीले देशमा भइरहेका विभिन्न घटनाहरुसँग सम्बन्धित रहेर सिरिज अघि बढ्ने बताए । यो सिरिजमा केहि सत्य घटना र केहि काल्पनिक कथावस्तु रहनेछ । सिरिजले देशको अवस्था...
काठमाडौं - नेपाली नारीहरु महान चार्ड हरितालिका टीक नजिकिदै गर्दा यति बेला तीजका गीतहरु आउने क्रम बढ्दो छ यसै क्रममा कल्पना रेग्मीको शब्द संकलन र रामचन्द्र चन्दको लयमा लक्ष्मी रेग्मी पाठकको 'पराइघर' सार्वजनिक भएको छ। अहिलेसम्मकै चेलीको दर्दनाक कथामा आधारित रहेको गीतमा लक्ष्मि रेग्मी र सिता श्रेष्ठको आवाजमा रहेको छ ।...