काठमाडौं - ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् । दर्शकको सर्वाधिक भोट पाउँदै उनीहरुले उपाधी हात पारेका हुन् ।
फाइनल प्रतिस्पर्धा हिजो (शनिबार) सम्पन्न भएको थियो । पुरस्कार स्वरुप उनीहरुले रु २० लाख रुपैयाँ प्राप्त गरेका छन् । साथै विभिन्न गिफ्ट ह्याम्पर पनि...
काठमाडौं - वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरिगोपाल प्रधानको ‘सरर बग्यो हावा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । विश्व कीर्तिमानी गीतको म्युजिक भिडियो शनिबार कमलपोखरीको सिटी सेन्टरस्थित फुडकोर्टमा आयोजित एक समारोमा सार्वजनिक गरिएको हो । गीतमा सुबानी मोक्तान र निर्णय श्रेष्ठको स्वर छ।
कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा...
नेपाल टेलिभिजन बाट हरेक साताको शुक्रवार प्रसारण हुँदै आएको चर्चित तथा निकै लोकप्रिय हास्य टेलिश्रृखला भद्रगोलका एक पात्र हुन गोविन्द कोइराला ‘जयन्ते’ । भद्रगोलको सुरु देखी नै मुख्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को भतिज को रूपमा देखिने गोविन्द कोइराला ‘जयन्ते’ चर्चित छन् । भद्रगोलमा उनको शैली र अभिनय धेरै दर्शकहरूले...
काठमाडौं - काठमाडौं फोटोग्राफर संघ (केपिए) ले 'केपीए वेडिङ फोटो अवार्ड २०२४' आयोजना गर्न लागेको छ। पौष १२ गते राष्ट्रिय नाचघर जमलमा गर्न विशेष कार्यक्रमको आयोजना गर्दै अवार्ड गर्न लागेको हो ।
अवार्डका लागि नेपालभरका प्रतिभाशाली फोटोग्राफरहरूले आफुले खिचेका विवाहका अधिकतम २ वटा उत्कृष्ट फोटोहरू पेश गर्न सक्नेछन् भने विवाहको...
काठमाडौं – मेनुका पौडेल भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । उत्कृष्ट १० सम्म पुगेकी मेनुका आइतबारको भागमा बाहिरिएको घोषणा गरिएको हो ।
मेनुकाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आफू इण्डियन आइडलबाट बाहिरिएको जानकारी दिएकी छन् ।
‘इण्डियन आईडलको मेरो यात्रा अहिलेलाई सकिएको छ । तर नयाँ...
कमला हमाल
काठमाडौं - एक्काइसौं शताब्दीमा आज पनि नेपाली नारीले आफ्नो पढाइ,करियर र विवाहको फैसला आफै लिन सक्दैनन् ।
तर आजभन्दा करिव ६ दशक अघि एक जना शिक्षित नारीले श्रीमानबाट परित्याग गरेको अवस्थामा समेत माइतमा बसेर गरेको संघर्षको कथा हो ‘भुसको आगो’ ! राणाशासनको अन्त्यसँगै प्रजातन्त्रको स्थापनापछि नेपाली नारी वर्गमा पनि...
'मिस नेपाल अर्थ २०२२' विजेता डा. शरिसा श्रेष्ठले वर्ल्ड बुक अफ रेकर्ड्समा आफ्नो नाम लेखाएकी छन्। भारतको मध्य प्रदेशस्थित इन्दोरमा आयोजित वर्ल्ड बुक अफ रेकर्ड्स अवार्ड समारोहमा शरिसा विश्व रेकर्ड होल्डरको रूपमा सम्मानित भएकी हुन्। उनी कार्यक्रममा विशेष अतिथिकाे रूपमा सहभागी थिइन्।
उनको टोलीले नेपाललाई एडभेन्चर हबको रूपमा प्रवर्द्धन गर्न...
फिल्म दबंगबाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री सोनाक्षी सिन्हा नेपाल आउँदैछिन् । उनी दबंग टुरका लागि नेपाल आउन लागेकी हुन् ।
काठमाडौं - हरेक वर्ष डीभी भरेर अमेरिका पुग्ने सपना देख्नेहरू धेरै छन्। तर यही समाजका एक युवा डीभी परेर पनि अमेरिका नगई देशको सेवा गर्न कसरी नेपाली सेनामा भर्ती हुन्छ भन्ने कथा बोकेको लघु–चलचित्र ‘रगत’ सार्वजनिक भएको छ।
पुरुषोत्तम बस्नेतको लेखन तथा निर्देशनमा बनेको रगत नेपाली सेनाले आयोजना गरेको लघु–चलचित्र...
काठमाडौँ - एनआइसी आइडलको उपाधि आश्रेया खड्गी र आज्ञा बस्नेतले जितेका छन्। शनिबार काठमाडौँको नागार्जनु-२ सानोभर्याङमा रहेको उक्त एकेडेमीको प्राङ्गणमा सम्पन्न ग्रान्ड फिनालेमा उनीहरुले उपाधि जितेका हुन्।
१०-१० जना प्रतिस्पर्धीलाई पछि पार्दै नृत्यतर्फ आश्रेया खड्गी प्रथम हुँदै उपाधि जितेकी हुन् भने सायुश्मा पन्त द्वितीय र समृद्धि श्रेष्ठले तृतीय स्थान हासिल...