सशस्त्र प्रहरीको ‘लाहुरे म त सोल्टिनी’ बोलको दशैं गीत सार्वजनिक (भिडियो)

काठमाडौँ – दसैँ नजिकिँदै गर्दा चाडपर्व लक्षित विभिन्न गीतसङ्गीत बजारमा भित्रिने क्रम बढ्दो छ । यस्तैमा दसैँको माहौलको वर्णन गरिएको सशस्त्र प्रहरीको गीत ‘लाहुरे म त सोल्टिनी’ सार्वजनिक भएको छ ।

रोमान्टिक लोक शैलीमा तयार गीतले देशको सशस्त्र पल्टनमा दसैँको माहौलले मनमा हर्षखुसी छाएको वर्णन गरेको छ । गीतमा चाडपर्वमा घर जान नपाए पनि पल्टनमा रमाइलो गर्दै मनाउनुपर्ने कुरा भनिएको छ ।

सागर आले र अस्मिता अधिकारीको स्वरमा नयाँ गीत सोमबार नरेश एमसीको युट्युब च्यानलमार्फत  सार्वजनिक गरिएको हो।

नरेश एमसीको शब्द रहेको गीतमा ऋषि खड्काले संगीत भरेका छन् भने केशव बाबुले संगीत संयोजन गरेका छन्।

स्मृति तिमल्सिना (गुरुआमा) ले निर्देशन गरेको गीतको भिडिओमा नरेश एमसी, अञ्जली अधिकारी, वर्षा ठकुरी र विष्णुराम भण्डारी फिचर्ड छन्।

अजय रेग्मीले छायांकन गरेको म्युजिक भिडिओलाई नविन घर्तीमगरले सम्पादन गरेका हुन्।

सिफारिस

चीन भ्रमण उपलब्धिमूलक रह्यो : मन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले चीनको एक हप्ते औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। मन्त्री खड्काले भ्रमणलाई “उपलब्धिमूलक र...

रामेछापको मन्थलीमा स्ववियुद्वारा एकैदिन दुई कार्यक्रम 

रामेछाप — मन्थलीस्थित शहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले असार १५ गते राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा...

रसुवाको कालिका गाउँपालिकामा भिटोफ-नेपालको रोपाइँ महोत्सव (तस्वीरहरू)

रसुवा — स्थानीय संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले गाउँ पर्यटन प्रवर्द्धन मञ्च-नेपाल (भिटोफ-नेपाल) र कालिका गाउँपालिका, रसुवाले संयुक्त रूपमा रोपाइँ महोत्सव–२०८२ भव्य रूपमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रामेछापको मन्थलीमा स्ववियुद्वारा एकैदिन दुई कार्यक्रम 

रामेछाप — मन्थलीस्थित शहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी...

रसुवाको कालिका गाउँपालिकामा भिटोफ-नेपालको रोपाइँ महोत्सव (तस्वीरहरू)

रसुवा — स्थानीय संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले...

संघीय निजामती सेवा विधेयक पारित, घट्यो मुख्यसचिव र सचिवको पदावधि

संघीय निजामती सेवा विधेयक-२०८२ प्रतिनिधिसभाबाट पारित भएको छ। आइतबारको...

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सञ्जीव ढकालको बलियो दावेदारी

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी २०२५–२०२७ कार्यकालका...

पूर्व उपप्रधान पञ्च योगेन्द्र प्रसाद साहको निधन, नेपाली काँग्रेसद्वारा श्रद्धाञ्जली

राहुल गुप्ता – बारा, परवानीपुर - बारा जिल्लाको परवानीपुर...

धेरै पढिएको