काठमाडौं- रातो मत्स्येन्द्रनाथको रथलाई आज लगनखेलमा पुर्याइएको छ । लगनखेल पुर्याएसंगै रथलाई दुई पटक घुमाइएको छ ।
नेपालको सबैभन्दा लामो जात्रा मानिने रातो मत्स्येन्द्रनाथको रथलाई बालकुमारी...
सरकारले आगामि आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति...
काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा बैशाख २९ गते सुरु हुँदैछ । बैशाख २७ गते मच्छिन्द्रनाथको रथारोहणका लागि ललितपुरको...
काठमाडौँ - काठमाडौँ सहर यतिबेला रङ्गिएको छ । ज्याकाराण्डा फूल फुलेपछि काठमाडौँ उपत्यकाका धेरै सडक किनारामा रङ्गिएको हो।
मध्य चैतदेखि वैशाखसम्म ज्याकाराण्डाले काठमाडौँको सुन्दरतामा थप...
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आएका छन्। उनी दुई दिने राजकीय भ्रमणका लागि नेपाल आएका हुन्।
अमिर थानी बंगलादेशको राजधानी ढाका...
तेह्रथुम - गुराँसको राजधानी भनेर चिनिने तेह्रथुमको तीनजुरेका डाँडाहरू यतिबेला लालीगुराँसले ढकमक्क धाकिएका छन् । डाँडाकाँडा गुराँस फुलेर राताम्मे भएपछि घुम्न आउने पर्यटकको सङ्ख्या...
काठमाडौं - जनबहाःद्यः (सेतो मच्छिन्द्रनाथ) को रथ जात्रा मंगलबारबाट सुरु भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने गरिन्छ ।...
पाँचथर- पाँचथरको फालेलुङ ४ चाररातेमा ७ औँँ अन्तराष्ट्रिय चौँरी महोत्सव सम्पन्न भएको छ। नयाँ बर्षको अवसरमा आन्तरिक पर्यटन तथा बाहिय पर्यटन भित्र्याउने उद्देश्यले फालेलुङ...
काठमाडौँ– भक्तपुरको मध्यपुर थिमिमा सिन्दुर जात्रा मनाइएको छ । बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले टोलटोलका देवता विराजमान खटलाई बालकुमारीको परिक्रमा गराई धिमे र मुस्या...
प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौँ उपत्यकामा मनाइएको छ ।जात्राको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना...













