काठमाडौं - अर्थमन्त्री विष्णु पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएका छन् ।
दुई दशक पत्रकारिता गरेका केसी यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा मिडिया एण्ड...
काठमाडौँ - ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दसैं पर्वका समयमा देशैभर विद्युत सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन...
काठमाडौँ - आज वडा दशैंको सातौ दिन । दसैं पर्वको सरकारी बिदा पनि आजैबाट सुरु भएकाले फूलपातीदेखि दसैंको खास रौनक सुरु हुन्छ। देशभर घरघरमा...
काठमाडौँ - हैदराबादले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सलाई पराजित गरेको छ ।
दुबईमा गएराति मनिस पाण्डे र...
काठमाडौँ - गत चैतदेखि दैनिक रूपमा हुने गरेको कोरोना भाइरस सम्बन्धी प्रेस ब्रिफिङ पाँच दिन रोकिने भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले...
काठमाडौँ - नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख नाघेको छ । २४ घण्टामा ३ हजार २१५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज...
काठमाडौं - कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २१ जनाको...
काठमाडौं – काठमाडौं उपत्यकामा थप १५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका १२८३ जना, भक्तपुरका ११२ जना...
काठमाडौँ – नेपालमा थप ३६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको...
काठमाडौँ - पूर्वमन्त्री गोकुल बास्कोटालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बास्कोटाले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
बास्कोटाका अनुसार...













