काठमाडौं- काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका ३ जनामा, भक्तपुरका १ जनामा र ललितपुरका ५ जनामा कोरोना संक्रमण...
काठमाडौं- मन्त्रिपरिषदको बैठक आज बेलुका ६ बजे बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले कोभिड १९ का कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याउनेबारे सर्वोच्च...
काठमाडौँ-भारी वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर एकै परिवारको पाँच...
काठमाडौँ- आज आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्म जयन्ती हो । देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी आज भानु जयन्ती मनाइन्छ ।
विसं...
काठमाडौं – मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश बाहेकका सबै क्षेत्रमा...
काठमाडौँ- नेपालमा थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८१७४ पुगेको छ...
काठमाडौं- काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका ५ जनामा र ललितपुरका १ जनामा कोरोना संक्रमण देखिएको...
काठमाडौँ- संखुवासभाका सिलिचोङ गाउँपालिकामा गएराति पहिरो जाँदा ८ वटा घर पुरेको र ११ जनाका बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, संखुवासभाले घटनास्थलमा सिलिचोङ प्रहरी...
काठमाडौं- देशभर मनसुन थप सक्रिय बन्दै गइरहेको छ । केहि दिनदेखि विभिन्न जिल्लाका जनधनको ठूलो क्षति गराइरहेको बर्षाको वितण्डा अझै केहि दिन जारी रहने...
काठमाडौं- प्रहरीले चितवनबाट ३ जना डाक्टरलाई पक्राउ गरेको छ। अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेका अभियोगमा अनुसन्धान गर्न प्रहरीले ३ डाक्टर पक्राउ गरेको हो।
जिल्ला प्रशासन कार्यालयका एक...










