काठमाडौं- काठमाडौं उपत्यकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका २ जनामा कोरोना संक्रमण देखिएको हो।
हिजो सोमबार पनि काठमाडौँ...
काठमाडौँ- कर्णाली प्रदेशका एक जना सांसदलाई कोरोना संक्रमण देखिएको छ। प्रदेश सभामा प्रतिनिधित्व गर्ने एक सांसदलाई कोरोना देखिएको प्रदेश सभाले जनाएको छ।
सोमबार गरिएको पिसिआर परीक्षण...
काठमाडौं - इपीएस परीक्षामा पास भएर पनि कोरिया जान नपाएका युवाहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । मंगलबार बिहान प्लेकार्डसहित माइतीघरमा प्रदर्शन गर्दै उनीहरुले...
काठमाडौं- नेपालमै पहिलो पटक विद्युतीय बस शुरु गरेको सुन्दर यातायातले आजदेखि काठमाडौँ उपत्यकामा आफ्ना सवारीसाधन सञ्चालन गर्ने भएको छ ।
प्रालिले कोभिड–१९ को सङ्क्रमण नेपालमा...
काठमाडौँ - पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीका वचन/कर्मले सीमा नाघेको बताएका छन् ।
डा....
काठमाडौं - आज (मंगलबार) देखि वर्षा केही कम हुने मौसमविद्ले अनुमान गरेका छन्।
यसअघि नेपाल नजिक रहेको मनसुनी न्यून चापीय रेखा केही दक्षिण (भारततर्फ) सरेकाले...
काठमाडौं - देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण भएको क्षतिप्रति पूर्व राजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गर्नु भएको छ ।
यस वर्ष परेको भारी वर्षातका कारण देशको...
काठमाडौँ- नेपालले आफ्नो भूभाग लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ। तर, त्यसभन्दा करिब ५० किलोमिटर यता कालापानीसम्मै अझै नेपालीको पहुँच छैन।
सर्वसाधारणको त कुरै...
रामेछाप – रामेछापको कठजोरमा गएराति एक व्यक्तिले अन्धाधुन्द छुरा हिर्काउदा १ वृद्धको ज्यान गएको छ । २ घाईते छन् । घाईते मध्ये १ को...
काठमाडौँ- नेपालमा थप १४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६९४५ पुगेको छ...












