काठमाडौं – सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रको अवसरमा जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बिदा दिने निर्णय भएको बताए । मुस्लिम धर्मावलम्बी सम्वद्ध विभिन्न संघसंस्थाले आफ्नो पर्वको दिन बिदा दिन माग गर्दै आएका...
नेपाली कांग्रेसले देशभर जागरण अभियान संचालन गरिरहेकाे छ । साेहि कार्यक्रम अन्तरगत यतिबेला नेपाली कांग्रेसका नेताकार्यकर्ता विभिन्न कार्यक्रममा ब्यस्त देखिन्छन् । यसैविच रामेछाप जिल्लामा नेपाली कांग्रेसले भाेलि जेष्ठ १५ गते गणतन्त्र दिवसका दिन जिल्लाकाे सबै वडामा एकैसाथ जागरण अभियानकाे कार्यक्रम गर्दैछ । जागरण अभियानकाे कार्यक्रमका लागि नेपाली काङ्ग्रेसका केन्द्रीय...
चितवन - चितवनको भण्डाराबाट धादिङको मलेखु जोड्ने चेपाङ मार्ग सडकखण्डकाे कालाेपत्रेकाे काम सकिन नपाउदै कालाेपत्रे उप्किएन थालेकाे स्थानीयले गुनासाे गरेकाे छ । उक्त सडक चितवनतर्फ ६ किलोमिटर र धादिङतर्फ १० किलोमिटर गरि १६ किलोमिटर सडक कालोपत्रे भएकाे हाे । सडक डिभिजन कार्यालय भरतपुरकाे सहयाेगमा महालक्ष्मी शिवशक्ति सेवाले कालाेपत्रेकाे काम जिम्मा...
रामेछाप – भूकम्पले क्षतिग्रस्त भएका रामेछापका ३ वटा सरकारी कार्यालयहरुको भवन पुननिर्माण कार्य सम्पन्न गरी शुक्रबार हस्तान्तरण गरीएको छ । रामेछापको सदरमुकाम मन्थलीमा रहेको शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र पमुख जिल्ला अधिकारीको आवासको निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न...
मन्थली - मन्थली नगरपालिकाका मेयर रमेश कुमार बस्नेतले बाकी तीन बर्षकाे कार्यकालमा नगरमा उदाहरणीय काम गरेर देखाउने बताउनु भयाे । स्थानीय निर्वाचनबाट निर्वाचित भएर पदभार ग्रहण गरेकाे दुई बर्ष पुगेकाे अवसरमा साेमबार  पत्रकार सम्मेलमा  नगर प्रमुख बस्नेतले हाल सम्म भएका गतिविधि सार्वजनिक गर्दै बस्नेतले  दुई वर्ष सम्म उल्लेख्य काम गर्न नसकेको...
रामेछाप - रामेछाप नगरपालिका रामेछापले  अाईतबार नगरपालिकामा  निर्वाचित महिला जनप्रतिनिधिहरुका लागि एक दिवसीय  अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रममा लैङ्गिक हिंसा विरुद्ध सचेतना , लैङ्गिक उत्तरदायी बजेट तथा कानुनि व्यवस्था सम्बन्धि अजानकारी गराईएकाे थियाे । लैङ्गिक हिंसा सम्बन्धि कानुनि ब्यवस्थाका बारेमा नगरका कानुनी सल्लाहकार लाेकहरी दाहाल, जानकारी लैङ्गिक उत्तरदायी बजेट...
रामेछाप - सरकारले ल्याउन लागेकाे प्रेस स्वतन्त्रता विरोधी  मिडिया काउन्सिल विधेयक संशोधनकाे माग राखि नेपाल पत्रकार महासंघकाे अगुवाइमा अाज देश भरका पत्रकार संचार सामाग्री सहित सडकमा उत्रेका छन् । प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक मन्त्री परिसदबाट पारित भएर संसदमा पेश भएसगै संशोधनकाे माग राखेर केही दिन देखि नेपाल पत्रकार महासंघ...
रामेछाप - खाडादेवि गाउपालिमा संचालित विकास निमार्णकाे काममा असन्तुष्टि जनाउदै मंगलबार पालिकाका पराजित अध्यक्ष बेदराज लामाले ध्यानाकर्षण गराएका छन् । स्थानीय निर्वाचन भएकाे दुई वर्ष पुगेकाे दिन पारेर पराजित अध्यक्षले पालिकाका सबै वडाका पराजित वडाअध्यक्ष सहितकाे हस्ताक्षरमा पालीकाकाे हाल सम्मकाे गतिविधिका बारेमा पारदर्शी ढङ्गले र्सार्वजनिक गराउनु पर्ने माग राखेर पत्र बुझाएका...
रामेछाप - सुचना आयाेगका अायुक्त किरण कुमार पाेखरेलले पत्रकारलाई निराश नहुन आग्रह गर्नु भएकाे छ । राष्ट्रिय सुचना आयाेगले  जिल्ला प्रशासन कार्यालय रामेछापमा साेमबार राखेकाे  सुनचाकाे हक सम्बन्धि अभिमूखीकरण कार्यक्रममा आयुक्त पाेखरेलले यस्ताे बताउनु भएकाे हाे । उहाले सुचनाकाे हकका लागि जनता जाग्नु पर्ने र एक दिन अाफ्नाे अधिकारका लागि जनता...
काठमाडौं - नेपाल प्रेस युनियनले अाईतबार एक विज्ञप्ति  मार्फत संचारमन्त्रि गाेकुल बास्काेटालाई सार्वजनिक रुपमा बहिष्कार गर्ने जनाएकाे छ । प्रेस स्वतन्त्रता विरोधी कानून बनाउएकाे भन्दै  सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई सार्वजनिक बहिष्कार गर्ने निर्णय गरेकाे नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिनुभयाे । यसै गरि युनियनको सचिवालयकाे बैठकले बास्काेटा विरुद्ध आन्दोलनका कार्यक्रम...