सुत्केरी महिलाको मृत्युपछि स्वास्थ्य संस्थासहित घर र माइती गाउँ सिल

काठमाडौं : सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ की २९ वर्षीया एक सुत्केरीको कोरोनाले मृत्यु भएपछि तीन वडा सिल गर्ने निर्णय गरेको छ। जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकले बाह्रविसे नगरपालिकाको वडा नं ९ राम्चे, बलेफी गाउँपालिकाको ७ र ८ सिल गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए।

‘बाह्रबिसे नगरपालिकाको ९ नम्बर वडा राम्चे तथा बलेफि गाउँपालिकाको वडा नम्बर ८ र ९ माइती गाउँलाइ सिल गरी कसैलाई बाहिर आउन र वडाभित्र जान नदिने। साथै उक्त क्षेत्रका बासिन्दालाई घर बाहिर निक्लिन दिने। सिल गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई अनुरोध गर्ने’ समितिको बैठकमा निर्णय भएको छ। त्यस्तै उक्त महिला बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा पनि उपचारका लागि गएकाले स्वास्थ्य केन्द्र पनि सिल गर्ने निर्णयमा उल्लेख छ।

शनिबार दिउँसो मृतकको श्रीमान, सासु र नन्दको स्वाब संकलन गरिएको छ। वैशाख २३ गते टिचिङ अस्पतालमा भर्ना भएर २४ गते सुत्केरी भएपछि उनी २५ गते डिस्चार्ज भएर घर गएकी थिइन्।

सिफारिस

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ एक सातामै दोस्रोपटक सगरमाथाको चुचुरोमा

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ एक सातामै दुईपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्। श्रेष्ठले आज (आइबार) बिहान ३ बजेर पाँच मिनेट जाँदा...

प्रतिनिधिसभाको बैठक आज बस्दै, के के छ कार्यसूचि ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

काठमाडौँमा यो वर्षकै अत्यधिक गर्मी, दिउँसो पानी पर्ने

काठमाडौँ उपत्यकामा शनिबार (जेठ ५ गते) यो वर्ष अहिलेसम्मकै बढी गर्मी भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले शनिबार यो वर्ष अहिलेसम्मकै बढी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रतिनिधिसभाको बैठक आज बस्दै, के के छ कार्यसूचि ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।...

काठमाडौँमा यो वर्षकै अत्यधिक गर्मी, दिउँसो पानी पर्ने

काठमाडौँ उपत्यकामा शनिबार (जेठ ५ गते) यो वर्ष अहिलेसम्मकै...

संसद्‍मा भएको भिडन्तको सबै जिम्मा सभामुखले लिनुपर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभामा बिहीबार भएको घटनाको जिम्मेवारी सभामुख...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ - सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ...

सन्दीप लामिछाने विश्वकपका लागि अमेरिका जाने पक्का, आईसीसीले दियो अनुमति

काठमाडौं - नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आईसीसी...

आजको मौसम: यी चार प्रदेशमा हल्का वर्षा, तराईमा तातो हावा चल्ने

काठमाडौँ - हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको...

धेरै पढिएको