काठमाडौं - कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न नेपालमा ‘लकडाउन’ हुनसक्ने चर्चा चलेको छ ।
आजै उपप्रधानमन्त्री इश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मुलुकको पछिल्लो स्थितीवारे...
काठमाडौं - गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गरेको छ । बढुवा हुनेमा कृष्णभक्त...
काठमाडौं - नेपाली कांग्रेसका तत्कालिन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज दशौं स्मृती दिवस हो ।
कोइरालाको आज भन्दा १० वर्ष अघि ०६६ साल चैत्र...
काठमाडौंमा भुकम्पको धक्का महशुस गरिएको छ । शुक्रबार बिहान करिब ७ बजेर १९ मिनेट जाँदा काठमाडौंमा भुकम्पको धकका महशुस गरिएको हो।
तिब्बत केन्द्रविन्दु भएर ६.२ म्याग्निच्यूडको भूकम्म गएको जनाएको...
काठमाडौं - आज देशका पूर्वी र पश्चिमी पहाडी भू-भागका केही स्थानहरूमा आंशिक बदली रहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा...
एजेन्सी - भारतमा सन् २०१२ को डिसेम्बरमा भएको निर्भया बलात्कारका चारजना दोषीलाई फाँसी दिने थिए पवन जल्लाद । ५८ वर्षीय उनी फाँसी दिने परिवारमा...
काठमाडौं- कोरियाली सरकारले भिसा अवधि सकिएका नेपाली श्रमिकहरुलाई ३० दिनको भिसा अवधि थपिदिने निर्णय गरेको छ।
नेपाल सरकारले तत्कालका लागि कोरियाबाट आगमनमा रोक लगाउने निर्णय...
झापा - जिल्ला प्रहरी कार्यालय झापाले आफ्नै कार्यालयभित्रै मास्क उत्पादन थालेको छ ।
विश्वभर फैलिरहेको कोरोना भाइरसबाट प्रहरी कर्मचारीलाई जोगाउनुका साथै सचेतना फैलाउन मास्क उत्पादन...
काठमाडौं – जनता टेलिभिजनमा कार्यरत पत्रकार रुपक कुलालकी आमाको स्वास्थ्यमा गम्भिर समस्या देखिएको छ । कुलालकी ४० बर्षिय आमा बुद्दी कुलालको भक्तपुर क्यान्सर अस्पतालमा...
विश्वभर महामारीको रूपमा फैलिंदै गएको कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटघाटको सम्पूर्ण कार्यक्रमहरू स्थगित गरेका छन्...













