भारतले महाकाली नदीमा लगाएको काठेपुल नेपाली प्रहरीले हटाएका छन् ।
केही साताअघि व्यास गाउँपालिका-१ को माल्पादेखि दोपखेसम्मको क्षेत्रमा भारतीय पक्षले काठेपुल हालेको थियो ।
आइतबार दुम्लिङमा...
काठमाडौं - राजा वीरेन्द्रको वंशनाश भएको १८ वर्षपछि उहाँले प्रयोग गरेको निजी घर श्रीसदन सर्वसाधारणका लागि खुला हुने भएको छ ।
नयाँ वर्षको दिन अर्थात्...
रामेछाप - नेपाल भ्रमण बर्ष २०२० र रामेछापको ब्यापार ब्यवसायलाई लक्षित गरी रामेछाप उद्योग वाणिज्य संघको आयोजना गर्न लागिएको 'दोस्रो रामेछाप महोत्सव'को तयारी पुरा...
जबरजस्ती करणीको उद्योग गरेको अभियोग लागेका प्रतिनिधि सभाका पूर्वसभामुख कृष्णबहादुर महरालाई सोमवार काठमाण्डू जिल्ला अदालतले अभियोगमा मागदाबी नपुगेको भन्दै निर्दोष ठहर गरेको छ।
सोमवार नै...
काठमाडौं– सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनसहित ६ ठेकेदारलाई कालोसूचीमा राखेको छ। कार्यालयले सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै उनीहरुलाई कालोसूचीमा राखेको जनाएको हो ।
कालोसूचीमा...
केही दिनदेखि मौसम सामान्य रहेको नेपालमा बुधबारदेखि बदली हुने देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले आज (सोमबार) बिहान दिएको जानकारीअनुसार बुधबार बिहानैदेखि नेपालमा...
काठमाडौं - नेपाल प्रहरीमा राजीनामा दिँदा श्रीमती वा घरपरिवारको सहभागिता अनिवार्य चाहिने नियम लागू गरिएको छ।
प्रहरी कर्मचारीले राजीनामा दिनुपूर्व श्रीमती तथा घरपरिवारको स्वीकृतसहित स्वयम्...
काठमाडौं - आइतबारदेखि काठमाडौंमा नेपाली सेनाका पृतनापतिहरूको समन्वयात्मक बैठक शुरू भएको छ। बैठकमा सहभागी हुन देशभरका सबै पृतनाका पृतनापतिहरू काठमाडौं आइपुगेका छन्।
सेनाले हरेक वर्ष...
ललितपुर - ललितपुर महानगरपालिकाका पुर्व प्रमुख तथा स्वतन्त्रता सेनानी बेखारत्न शाक्यको निधनको शोकमा भोलि ललितपुर महानगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
स्वर्गीय शाक्य ललितपुर उपमहानगरपालिकाको पूर्वप्रमुख,...
काठमाडौं - सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवाली नियुक्त गरेपछि एआईजीका लागि दौडधुप सुरु भएको छ ।
प्रहरीमा एआईजी पदका लागि तीनजनाको दरबन्दी छ ।तीन...













