काठमाडौं - त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित गरेको छ ।
त्रिविको सोमबार बसेको कार्यकारी परिषद्को बैठकले हाललाई...
नेत्र विक्रम चन्द विप्लव समर्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) आज नेपाल बन्द नरहेको जनाएको छ। केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईद्वारा जारी विज्ञप्तीमा नेपाल बन्दको...
काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले ७० औँ प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिँदै राजनीतिक दललाई सन्देश छाडेका छन्। उनले मंगलबार एक शुभकामना सन्देश दिँदै प्रजातन्त्र...
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ जना कैदीहरुको बाँकी कैद सजाय मिनाह गरेकी छिन्।
प्रजातन्त्र दिवसको उपलक्ष्यमा फागुन ७ गतेदेखि लागु हुनेगरि राष्ट्रपति भण्डारीले ३२९...
काठमाडौं - पूर्वसांसद तथा नेपाली कांग्रेस गुल्मी संस्थापक सभापति भागवत ज्ञवालीको निधन भएको छ। ज्ञवालीको मंगलबार बिहान ४ बजे ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा निधन...
महेश सिंह
सिरहा - सिरहाको गोलबजार नगरपालिका ७ पुरानो चहोर्वाबाट प्रतिबन्धित लागु औषध( ब्राउन सुगर ) सहित दुई जना युवालाई पक्राउ परेका छन् । सिरहाबाट...
काठमाडौं - टिपरले किच्दा सडकपेटीमा सुतेका एक जनाको काठमाडौंमा मृत्यु भएको छ ।
शंकरापुर नगरपालिका–६ को ढोल्लामा टिपरले किच्दा ४० वर्षीय प्रविण श्रेष्ठको मृत्यु भएको...
काठमाडौं – नेपाल प्रहरीमा बेला –बेलामा गजबको गठबन्धन देखिने गरेको छ । अहिले पनि प्रहरीको नेतृत्वमा एउटा फरक खालको गठबन्धन बनेको छ ।
आफूहरुको ब्याज...
भक्तपुर - युट्युबे पत्रकारले आफूहरूलाई वाहियात प्रश्न सोधेर घरमा बस्नै गाह्रो भइसकेको चाँगुनारायण नगरपालिका–७ खरिपाटीका स्थानीयले गुनासो गरेका छन्। उनीहरूको प्रश्नले तनाव भएको सुनाउँदै...
काठमाडौं - चर्चित लोक गायक प्रकाश कटुवाल पक्राउ परेका छन् । तनहुँ बन्दीपुर गाउँपालिका डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको आरोपमा उनी पक्राउ...













