काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौँको जाम हटाउने काइदाको उपाए ल्याएका छन् । काठमाडौंका ३ ठाउँमा भूमिगत पार्किङ निर्माण गरेर जाम हटाउने आईडिया ल्याएका हुन् । काठमाडौंको टुँडिखेल वा रत्नपार्क नजिकको खुलामञ्च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खुला चौरमा भूमिगत पार्किङ निर्माणका लागि अध्ययन प्रक्रिया...
काठमाडौं - गण्डकी प्रदेश सरकारले असार २९ गते भानु जयन्तीका दिन बुधवार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्ले भानु जयन्तीका अवसरमा बिदा दिने निर्णय गरेको हो । गएकाे चैतमा मन्त्रिपरिषद्ले बिदासम्बन्धी निर्णय गरी प्रदेश राजपत्रमा सूचनासमेत प्रकाशित गरिसकेको छ । आन्तरिक मामिला मन्त्रालयले प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र...
काठमाडौं महानगरका मेयर बालेन शाहले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। सोमबार उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् स्थानीय निर्वाचनमा विभिन्न शीर्षकमा खर्च भएको रकम सार्वजनिक गरेका हुन्। उनले सार्वजनिक गरेको विवरणअनुसार स्थानीय चुनावमा झन्डै चार लाख रूपैयाँ खर्च भएको छ। खर्च सार्वजनिक गर्दै उनले फेसबुकमा लेखेका छन्, 'खर्चको विवरण केही समयअगाडि...
काठमाडौं - कर्णाली प्रदेश सरकारले आइतबार शोक बिदा दिएको छ। शुक्रबार रातिको भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्न भन्दै प्रदेशले बिदा दिएको हो। शनिबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार भूकम्पमा परेर मृत्यु हुनेहरुको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्न शोक मनाउने निर्णय गरेको थियो। प्रदेश सरकारले भूकम्पपीडितहरुलाई सहयोग गर्नसमेत आग्रह गरेको छ...
काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार पार्टीले नेपाल बन्दसहित आन्दोलनकाे घाेषणा गरेका छन । आज बसेकाे चार कम्युनिस्ट पार्टीको बैठकले नेपाल बन्दसहितका आन्दोलनकाे घाेषणा गरेका हुन् । बैठकले देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरुलाई लिएर भाद्र ७ गते नेपाल बन्दकाे घाेषणा गरेका हुन् । ‘चार क्रान्तिकारी कम्युनिस्ट पार्टी...
काठमाडौं - बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ । उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिनेछ । उम्मेदवारले नाम...
काठमाडौं - काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलगायतका निकायलाई १० दिनभित्र बहाल कर बुझाउन आग्रह गरेको छ । नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएको भन्दै महानगरपालिकाले त्यसबापतको बहाल कर बुझाउन आग्रह गरेको हो । महानगरपालिकाको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले पत्र लेखी...
काठमाडौं - काठमाडौं जिल्ला प्रशासनले आज मध्यरातिसम्म काठमाडौं छोड्न चाहनेलाई जान अनुमति दिएको छ । निषेधाज्ञाको कारण राजधानीमा अलपत्र भएकालाई गन्तव्यसम्म पुग्न दिन आज रातिसम्म समय उपलब्ध गराएको हो । राजधानीमा रोकिएका र नाकामा अलपत्र परेकालाई गन्तव्यसम्म पुग्न आज रातिसम्म अनुमति दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुृलीले बताए । उनले...
काठमाडौं महानगरपालिकाले अवैध रूपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम कसैले रोक्न नसक्ने भन्दै यसलाई निरन्तर अघि बढाउने जनाएको छ । अहिले कामपाले कानुनविपरीत निर्माण भएका सम्पूर्ण संरचना अवैध रहेकाले नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरूप निर्माण नगरिएका दुवै संरचना भत्काउने...
काठमाडौं - प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफूविरुद्ध हदैसम्मको निकृष्ट काम भएको भन्दै आपत्ति जनाएका छन् । कोरोना संक्रमित भएर आइसोलेशनमा रहेको बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डनिकट व्यक्तिहरूले आफूलाई जोडेर अफवाह फैलाएको भन्दै उनले आपत्ति जनाएका हुन् । ‘म आइसोलेसनमा रहेका बेला कतिपय यस्ता निकृष्ट र अपराधिक कार्यहरू गरेको पाएर आश्चर्यचकित...