भारतका अजय कुमारलाई उपाधि

[av_layout_row border=” min_height_percent=” min_height=’0′ color=’main_color’ mobile=’av-flex-cells’ id=” av_element_hidden_in_editor=’0′ mobile_breaking=” av-desktop-hide=” av-medium-hide=” av-small-hide=” av-mini-hide=”]

[av_cell_two_third vertical_align=’top’ padding=’30px,30px,30px,60px’ background_color=” src=” attachment=” attachment_size=” background_attachment=’scroll’ background_position=’top left’ background_repeat=’no-repeat’ mobile_display=”]

[av_textblock size=’16’ font_color=” color=” av-medium-font-size=” av-small-font-size=” av-mini-font-size=” admin_preview_bg=”]

भारतका अजय कुमारलाई उपाधि

फस्ट एसियन महाद्विपीय प्याराग्लाइडिङ टुर तथा १८ औं नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिताको ओभरअलतर्फको उपाधि भारतका अजय कुमार शर्माले जितेका छन् ।

पोखरामा आयोजित प्रतियोगीतामा उनले अन्य ७४ जना प्रतियोगीलाई पछाडि पार्दै उपाधि हात पारेका हुन् । ओभरअलतर्फ नेपालका विशाल थापा दोस्रो भए भने इरानका साहिन फलाह तेस्रो भए ।

वुमन्स क्लासतर्फको प्रतियोगितामा चीनकी माया यू प्रथम भइन् । प्रतियोगितामा सिंगापुरकी जेसिका सु फेङगो दोस्रो तथा अमेरीकाकी अनिका हरन्दोत तेस्रो भइन् । स्पोट्र्स क्लासमा नेपालका शेरबहादुर गुरुङ प्रथम, नेपाल च्याम्पियनतर्फको उपाधि सुरज थापाले जिते भने सुशील गुरुङ द्वितीय, विशाल थापा तृतीय भए ।

टिम इभेन्टमा नेपालको समूह ए च्याम्पियन भयो । दोस्रो स्थान इरानको समूहले जित्दा तेस्रो स्थान नेपालको समूह बीले प्राप्त गर्‍यो । उक्त अवसरमा प्याराग्लाइडिङ उद्धारमा लामो समयदेखि सक्रिय चन्द्र आलेलाई सम्मानसमेत गरिएको थियो ।

प्रतियोगितामा २२ देशका ७५ जना प्रतियोगी सहभागी थिए । ६ जना महिला सहभागि भएको प्रतियोगितामा नेपालका २० जना प्रतियोगी थिए । प्रतियोगिताको आयोजना नेपाल हवाई खेलकुद संस्था (ना) सहित नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ एवं नेपाल प्याराग्लाइडिङ पाइलट क्लबले संयुक्त रूपमा गरेका हुन् ।
[/av_textblock]

[av_codeblock wrapper_element=” wrapper_element_attributes=”]
[Sassy_Social_Share]
[/av_codeblock]

[/av_cell_two_third][av_cell_one_third vertical_align=’top’ padding=’30px’ background_color=” src=” background_attachment=’scroll’ background_position=’top left’ background_repeat=’no-repeat’ mobile_display=”]

[av_heading tag=’h2′ padding=’10’ heading=’Advertisement Area’ color=” style=” custom_font=” size=” subheading_active=” subheading_size=’15’ custom_class=” admin_preview_bg=” av-desktop-hide=” av-medium-hide=” av-small-hide=” av-mini-hide=” av-medium-font-size-title=” av-small-font-size-title=” av-mini-font-size-title=” av-medium-font-size=” av-small-font-size=” av-mini-font-size=”][/av_heading]

[/av_cell_one_third][/av_layout_row]

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको