ताजा अपडेट

युबराज श्रेष्ठ रामेछाप - नेपाली काग्रेसले बैशाख २५ गतेबाट देशव्यापी रुपमा सुरु गरेको पहिलो चरणको ‘हिमाल पहाड तराई–मधेस नेपाली काग्रेस राष्ट्रिय जागरण अभियान’ रामेछापमा आज समापन भएको छ । कार्यक्रममा बोल्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य मनमोहन भट्टराईले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली राती सुत्दा देखेका सपनालाई जनतामाझ बाढ्नमै व्यस्त भएको आरोप...
चितवन - चितवनको भण्डाराबाट धादिङको मलेखु जोड्ने चेपाङ मार्ग सडकखण्डकाे कालाेपत्रेकाे काम सकिन नपाउदै कालाेपत्रे उप्किएन थालेकाे स्थानीयले गुनासाे गरेकाे छ । उक्त सडक चितवनतर्फ ६ किलोमिटर र धादिङतर्फ १० किलोमिटर गरि १६ किलोमिटर सडक कालोपत्रे भएकाे हाे । सडक डिभिजन कार्यालय भरतपुरकाे सहयाेगमा महालक्ष्मी शिवशक्ति सेवाले कालाेपत्रेकाे काम जिम्मा...
रामेछाप – भूकम्पले क्षतिग्रस्त भएका रामेछापका ३ वटा सरकारी कार्यालयहरुको भवन पुननिर्माण कार्य सम्पन्न गरी शुक्रबार हस्तान्तरण गरीएको छ । रामेछापको सदरमुकाम मन्थलीमा रहेको शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र पमुख जिल्ला अधिकारीको आवासको निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न...